मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

  • urjanews urjanews
  • २०८३ भाद्र ११, बिहीबार
1.4K
SHARES
पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

११ भदौ, काठमाडौँ । नेपालस्थित छोगेन खोला र पुरेपु साङपो नदीको सङ्गमस्थल नजिकै एउटा ठूलो पहिरोजन्य ताल बाँध बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । बिहीबार बिहानसम्ममा उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिर बहन ओभरफ्लो हुन थालिसकेको छ ।

आगामी तीन दिनभित्र तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ, जसका कारण फुट्ने विस्फोट हुने उच्च जोखिम रहेको चिनियाँ केन्द्रीय टेलिभिजनले बिहीबार रिपोर्ट गरेको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।



urjanews urjanews   
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार