पहिलो स्थान टिकटकले कब्जा गरे पनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ ।
गाउँमा बत्ती बल्दा कम्ता खुसियाली छाएन । सर्वसाधारणले ब्याजमा ऋण काढेर, गहना बेचेर र दुहुना गाई बेचेर पनि लगानी गरे । दातृ निकायको सहयोग र गाविसको बजेट त्यसैमा खन्याए । एक करोडभन्दा बढी खर्च भयो । पानीको मात्रा घट्दा विद्युत् उत्पादन केही घट्यो ।
बैंकिङमा एउटै क्षेत्रमा मात्र धेरै लगानी गर्नु हुन्न भनेर बैंकहरुले एउटा सीमाभन्दा बढी लगानी गर्दैनन् । त्यसरीे सीमा नाघेका बैंकहरुले थप लगानी गर्न इच्छा नगरेका हुन सक्छन् ।
काठमाडौं महानगरले २०७३ सालमा पोलमा विज्ञापन बोर्ड राख्न दिने गरी पीपीपी मोडलमा बिके ट्रेडर्स एन्ड सप्लायर्ससँग सौर्य बत्ती जोड्न सम्झौता गर्यो
पहिलो स्थान टिकटकले कब्जा गरे पनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ ।