विविध

सामुदायिक बिध्यालय लाई सहयोग

यसै गरी प्रत्येक सामुदायिक विद्दालयलाई विभिन्न संस्थाहरु त्था सरकारले उचितप्रोत्साहनदिएको खण्डमा मध्यमस्तरका परिवारका बालबालिकाले पनि सस्तो मुल्यमा गुणस्तरीय शिक्षापाउने थिए कि?

Urja News

बायोग्यास जीवनोपयोगी ऊर्जा

र्जा मानवजीवनका निम्ति महत्त्वपूर्ण स्रोत रहेको विषयमा सायदै दुई मत होला । आदिमकालदेखि आधुनिक कालसम्म मानिसले ऊर्जाका विभिन्न स्रोतबाट आफ्ना आवश्यकताहरू पूर्ति गर्दै आएको छ ।

Urja News

कुरा होइन काम गर

देशको आर्थिक विकासको मेरुदण्डका रुपमा स्वीकार गरिएको विद्युत्का विषयमा वर्ष २०६९ मा धेरै चर्चा, परिचर्चा भए । बढ्दो विद्युत् संकटलाई न्यूनीकरण गर्नका निम्ति विभिन्न योजना अगाडि सारिए । तर, कार्यान्वयन हुन नसक्दा जनता अन्धकारमा नै बस्न बाध्य भएका छन् ।

इनर्जी मिक्स

विद्युत् संकट नेपालीका लागि अब नौलो विषय रहेन, दशकौंदेखि यो कायम रहँदै आएको छ । विद्युत् उत्पादनको शतक लामो इतिहास बोकेको देशमा अझै पनि बहुसंख्यक जनतासम्म विद्युत्को पहुँच पुग्न नसक्नु विडम्बना हो ।

ऊर्जा संकट न्यूनीकरणको विकल्प : नवीकरणीय ऊर्जा

नेपालमा अहिले ऊर्जाको चरम संकट रहेको छ