
पहिरोबाट पिडित परिवारलाई हाल अस्थायी रुपमा गाउँपालिकाको वडा नं. १ स्थित बाँसखर्कमा अस्थायी शिविर खडा गरी स्थानान्तरण गरिएको छ ।
‘बिस्तारै टोलटोलमा संक्रमण देखिन थालेको छ, यस्तो परिस्थितिमा सरकारको भर परेर बस्नुभन्दा व्यक्ति स्वयंले सचेत हुन आवश्यक छ,’
‘रुसमा बनाइएको भ्याक्सिन खरिदका लागि वि भि न्न दातृ निकाय, विश्व स्वास्थ्य संगठन लगायतसँग छल फल गरिरहेको र त्यसका लागि बजेट पनि छुट्याएर राखे का छौं। बजारमा आउने वित्तिकै हामी खरिदका लागि तयार भएर बसेका छौँ।’
पुनरकर्जाको लागि आवेदन दिँदा कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्नेछ । साथै आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्ने उक्त सूचनामा उल्लेखछ ।
‘नेपालामा इटाभट्टामा, कपाल काटने काममा, भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो मात्रामा भारतीय मजदुरहरुले काम गरिरहेका छन्, उनीहरुको ठाउँमा नेपालीलाई नै जागिर दिन सकिन्छ,’ उनले भने ।
‘खानेपानी ऐन अनुसार विभागले मूल्य तोक्न पनि मिल्दैन,’ बाँनियाले भने, ‘विभागले गरेको काम नीतिगत भ्रष्टाचारको एक रुप हो।’
झण्डै ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको रंगशालामा हालसम्म मात्र १७ करोड २२ लाख ३ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ ।
“नेपाली पहिचान दिने र यहाँको उत्पादनलाई प्रयोग गर्दै आत्मनिर्भर र स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिदै हामीले नयाँ कागज उद्योग सञ्चालनमा ल्याएका हौँ ।'
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो।
भनिन्छ, सरकारले जे गर्दा पनि आम्दानी गर्छ वा खर्च । त्यसैले भन्ने गरिन्छ सरकार नै वित्त हो ।
कम्पनीले आईपिओबाट उठेको रकम विभिन्न ३ वटा जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।
ब्यानरसहित साप्ताहिक सफाई योजनामा उक्त अभियानमा संलग्न भएका सबै युवासँग कुचो , खरेटो ,डालो पञ्जा , साबेल तथा मास्क उपलब्ध थियो
फर्पिङ एक भौगोलिक , सांस्कृतिक , प्राकृतिक रुपले सम्पन्न ऐतिहासिक नगरी हो । लगभग ३० हजार जनसंख्या रहेको फर्पिङ क्षेत्रमा क्षेत्री , नेवार , बाहुन मगर आदि जातिको बसोबास भएको पाईन्छ तर पनि तराई देखि हिमाल सम्मको सम्पुर्ण केहि न केहि मानिसहरु छन् ।
यसबाट वातावरणी प्रदुषण पनि हुन पाउदैन । धेरै पहिले पानीबाट चल्ने गरी अन्न पिस्नको लागी स्थानीय सामाग्रीहरुबाट बनाइएको यन्त्र हो । पानी घट उपयोगी हुनका साथै सस्तो भरर्दो र कम खर्चिलो पनि हुन्छ ।
नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बङ्गलादेश–नेपाल व्यापार विस्तारमा दुवै देशका कर्मचारीतन्त्र जिम्मेवार रहेका बताउँदै आपसी व्यापार बढोत्तरीका धेरै क्षेत्रमा दुई देशबीच सहकार्य गर्न सकिने प्रस्ट गर्नुभयो । परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यशालामा सचिव भुवन पाठकले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले बङ्गलादेशी उद्यमी–व्यवसायीलाई यहाँ लगानी गर्न अभिप्रेरित गर्नुपर्छ भन्नुभयो
अनुदानका लागि कृषकले गाईभैँसीतर्फ न्यूनतम १०, बाख्रातर्फ ३८, बङ्गुरतर्फ ३०, लेयर्स कुखुरातर्फ एक हजार, ब्रोइलर कुखुरातर्फ तीन हजार पालेको हुनुपर्ने र माछाका लागि १० रोपनी क्षेत्रफल भएको हुनुपर्ने मापदण्ड रहेको छ ।
कफीमा देखिएको रोगको पहिचान गरी उन्मूलन गर्न नसकेकोे लम्तरीले बताउनुभयो । कम लगानीमा प्रशस्त आम्दानी हुँदा पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित हुँदै आएका थिए तर, स्थानीयवासीले प्रशस्त आम्दानी गर्न कफी लगाए पनि यसमा रोगले आक्रमण गरेपछि किसान चिन्तित बन्नु परेको स्थानीयवासी लिलाबहादुर बरालले बताउनुभयो ।
उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रित परिवारले समेत सुविधा पाउने छन् । सहुलियत पसलको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । नेपाली सेनाले सहुलियत पसल मार्फत बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने छ ।
यसै गरी प्रत्येक सामुदायिक विद्दालयलाई विभिन्न संस्थाहरु त्था सरकारले उचितप्रोत्साहनदिएको खण्डमा मध्यमस्तरका परिवारका बालबालिकाले पनि सस्तो मुल्यमा गुणस्तरीय शिक्षापाउने थिए कि?