
वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्ने तय भएको छ ।
पहिलो स्थान टिकटकले कब्जा गरे पनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ ।
अहिले चोङ गाउँका मानिसहरुले उक्त स्वयंसेवीहरुको समूहको यो कार्यको प्रशंसा गरेका छन् । अहिले गाउँलेहरुलाई अरिङ्गालको समस्याबाट मुक्ति मिलेको छ ।
कोरोनाको खोप व्यवस्थापनलाई लिएर अन्य देशहरु झैं नेपालले समेत सक्रियता देखाएको छ। यहि क्रमलाई निरन्तरता दिंदै नेपाल सरकारले खोप उत्पादन तथा परिक्षण गरिरहेका ७ वटा देशहरुलाई कुटनीतिक प्रस्ताव पठाएको छ।
लिमिटेडले २०४५ सालपछि हुन नसकेको औद्योगिक क्षेत्र विस्तारका लागि अन्य क्षेत्रमासमेत जग्गा खरिद प्रक्रिया अगाडि बढाएको थियो । प्रदेश नम्बर १ को झापास्थित दमकमा ४५३ बिघा, बागमती प्रदेशको हेटौंडा मयुरधापमा २०० बिघा, लुम्बिनी प्रदेशको रूपन्देही–मोतीपुरमा ८१३ बिघा र बाँके–नौबस्तामा ३३८ बिघा जग्गा खरिद गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दर्ता भईसकेको छ ।
क्यानले दुई विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मो निगमलाई दिने निर्णय गरेपनि समय तोकिएको छैन्
यो समूहको भारतको जयपुर, लखनउ, आग्रालगायत भारतभर ३९ वटा होटल छन् । अन्तर्राष्ट्रिय स्तरमा भने हिमाल वाटर पार्क एण्ड भिलेज होटललाई नै पहिलो चेन होटलको रुपमा अघि बढाएको हो ।
अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे
अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे
संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यविधि जारी भएको हो।
६० लाख नागरिकलाई पुग्ने खोप अनुदान वा अति सस्तोमा प्राप्त हुने भएकाले बाँकी नागरिकको लागि खोप व्यवस्थापन गर्नलाई स्रोतको कमी नहुने बताईएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १४ सय ८३ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १२ हजार २४५ जना उपचाररत छन् ।
रिडी हाइड्रोपावर कम्पनीले २०७६ साल मंसिरदेखि बुटवल सोलार ग्रिड कनेक्टेड प्रोजेक्टको नामबाट साढे ८ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम अघि बढाएको थियो।
विश्वमा भूमि बैंकको इतिहास हेर्दा सन् १९१६ मा अमेरिकामा किसानहरु र चरणका संचालक हरुलाई सहुलियत दरमा ऋण दिनका लागि भूमि बैंक स्थापना भएको पाइन्छ
नेपालमा विश्वभरका सबै देशमा हुने हावापानी पाइन्छ, त्यसमा पनि गोरखामा तराइ, पहाड र हिमाली तीनै प्रकारको वातावरण छ’
बीबीसी हिन्दीका अनुसार पछिल्लो ४० वर्षमा भारत पहिलो पटक आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको छ। तर अर्थतन्त्रका ज्ञाताहरूले भने केही क्षेत्रमा प्रभाव पर्ने भए पनि नेपालको अर्थतन्त्र निर्यातमुखी नरहेका कारण धेरै ठूलो समस्या नपर्ने बताएका छन्।
पूर्वमन्त्री गणेश साहले नवीकरणीय ऊर्जा स्रोतको उपयोग वृद्धि गरी कृषि उत्पादनदेखि भण्डारण र बजारीकरण गर्न सकिएमा खाद्यान्नमा पनि आत्मनिर्भर हुन सकिने धारणा राख्नुभयो ।
he main characteristic of lokta paper is its longevity as it is not moth-eaten and lasts over a hundred years.
Renewable energy technologies can address trade-offs between water, energy and food, bringing substantial benefits in all three key sectors.
Currently, AEPC is implementing National Rural and Renewable Energy Programme (NRREP) with supports from the Government of Nepal and External Development Partners