
विश्वव्यापी महामारी कोभिड–१९का कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदासमेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनु भएपछि गत चैतदेखि बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो ।
नेपालको ऊर्जा क्षेत्रमा लगानी गरिरहेको अग्रणी बैंक एनएमबीले सो आयोजनामा रु एक अर्ब ५० करोड लगानी गर्ने भएको छ ।
भनिन्छ, सरकारले जे गर्दा पनि आम्दानी गर्छ वा खर्च । त्यसैले भन्ने गरिन्छ सरकार नै वित्त हो ।
हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिए
क्षति पुगेका संरचना निर्माण गर्न करिब ७ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ
हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरुले वित्त, सूचना र प्रविधिमा महिलाको सहज पहुँच अभिवृद्धि नभएसम्म मुलुकको समग्र विकास प्रक्रियाले पूर्णता पाउन नसक्ने बताउनुभयो
मूल्य बढ्नुको अर्को कारण भने उर्जा मन्त्रालयले गत मंगलबार अर्थ मन्त्रालयलाई पठाएको पत्र हो ।
कम्पनीले आईपिओबाट उठेको रकम विभिन्न ३ वटा जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।
नवीकरणीयलगायतका आधुनिक ऊर्जाको पहुँचबाट बञ्चित ग्रामीण इलाका, पछाडि परेका भौगोलिक क्षेत्र र विपन्न एवम् सीमान्तकृत समुदायलाई आधुनिक नवीकरणीय ऊर्जाको दिगो एवम् सर्व सुलभ पहुँच (सेवा) विस्तार गर्न एवं अन्य क्षेत्रमा पनि ऊर्जा सुरक्षाको लागि मिश्रित ऊर्जाको उपलव्धता प्रत्याभूत गर्न नवीकरणीय ऊर्जा स्रोत विकास गरी स्वदेशी सीप र उद्योगलाई बढावा दिँदै वातावरण संरक्षणको लागि समेत योगदान गर्नको लागि आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन ल्याइएको भनी स्पष्टताको लागि परिसंघले सुझाव दिएको छ
हाल उत्पादनमा रहेका साना लघुविद्युत् आयोजनालाई एकीकृत गरेर राष्ट्रिय प्रसारणमा जोड्ने अभियानमा पनि सघाउने ढोरपाटनका नगर प्रमुख देवकुमार नेपालीले बताउनुभयो
विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए ।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १६ औ स्थापना दिवस “सामुदायिक विद्युतीकरणमा सामाजिक समावेशीकरण र दिगो विकास” मूल नाराका साथ सम्पन्न भएको छ । महासंघको केन्द्रीयय कार्याालयमा आयोजना गरिएको भर्चुवल कार्यक्रममा उर्जा, जलश्रोत तथा सिचाई मन्त्री बर्षमान पुन प्रमुख अतिथी हुनुहुन्थ्यो । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, विद्युत नियमन आयोगका अध्यक्ष्य डिल्लीवहादुर सिँह, आयोगका प्रवक्ता डा रामप्रसाद धिताल , सहकर्मी महौसंघहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरुका प्रतिनिधिहरु कार्यक्रममा उपस्थित भै शुभकामना दिनुभएको थियो
नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत् भारत, बङ्गलादेशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको हो ।
सरकारको लक्ष्यअनुसार ऊर्जा उत्पादनलाई अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले थप प्रोत्साहन दिएको छ ।
मार्तडी बजारमा पक्की सडक निर्माण भएका क्षेत्रमा क्रमिकरूपमा सोलार बत्ती जडान गरी उज्यालो नगरपालिका बनाउने लक्ष्यसाथ काम गरिने नगरप्रमुख बडुवालको भनाइ छ ।
दिगो विकास लक्ष्यले जलविद्युत्लाई पनि नवीकरणीय ऊर्जाको रुपमा स्वीकार गरेपछि नेपाल नवीकरणीय ऊर्जाको हिसाबले विश्वमा धनी मुलुकको रुपमा रहेको छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रीय प्रशारणको लाइन पुग्न नसकेका विकट वस्तीहरुमा नवीकरणीय ऊर्जामार्फत विद्युतीकरण गरी दुई वर्षभित्र सम्पूर्णरुपमा मुलुकलाई उज्यालो बनाउने भएको छ
निर्माणाधीन ४० मेगावाट आयोजनाको निकै जटिल र पटकपटक आयोजनालाई समेत पछाडि धकेल्ने गरेको भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काम सकिएसँगै आयोजना सम्पन्न हुने मिति नजिकिएको छ ।