उर्जा समाचार

Astonished Farmers: Delighted About the Solar Pumping System

Renewable energy technologies can address trade-offs between water, energy and food, bringing substantial benefits in all three key sectors.

Making Differences: Ensuring Sustainability

Currently, AEPC is implementing National Rural and Renewable Energy Programme (NRREP) with supports from the Government of Nepal and External Development Partners

Remote Monitoring for Mini-grid Projects

The sustainability of those plants faces several challenges. Intuitively, the remote monitoring technology offers functionality that helps to address some of these challenges. In particular, technical sustainability relies on a viable operations and maintenance strategy.

Innovative management approaches helping mini-girds to drive further towards long-term sustainability

There are various management models that can be implemented to address the existing problems of the MHPs and eventually ensure the sustainable operation of the MHPs.

अब स्वचालित स्मार्ट विद्युत् मिटर

बूढानिलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको औपचारिक शुभारम्भ गरिसकेका छन् । स्मार्ट मिटरलाई क्रमशः देशभर पु-याउने लक्ष्य प्राधिकरणको छ ।  

केन्द्रद्वारा लिदी पहिरो पिडित बासिन्दाको अस्थायी शिविरमा सौर्य ऊर्जा वितरण

पहिरोबाट पिडित परिवारलाई हाल अस्थायी रुपमा गाउँपालिकाको वडा नं. १ स्थित बाँसखर्कमा अस्थायी शिविर खडा गरी स्थानान्तरण गरिएको छ ।

लगाडको मुआब्जा वितरण सम्पन्न

मुआब्जा वितरण सकिएपछि घरटहराको क्षतिपूर्ति वितरण हुनेछ । त्यसका लागि करिब रु ४० करोड कम्पनीको खातामा आइसकेको छ तर घरटहराका लागि उक्त रकम अपुग हुने देखिएको छ ।

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

बजेटमा नवीकरणीय ऊर्जा :प्रत्यक्ष वैदेशिक लगानी बढेर १९ अर्ब ४८ करोड पुग्यो, जलविद्युत विदेशीको रोजाइमा

सो लगानी अघिल्लो आवकोभन्दा करिब ५० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कुल १३ अर्ब ६ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । 

Grid Connection of Solar Irrigation Pumps for Maximizing Return

The Government of Nepal has been supporting promotion and development of Renewable Energy Technologies and accordingly solar energy provisions have been embedded in the overall alternative energy plans and policies in Nepal.

हिमाली र पहाडी विमानस्थलबाट आन्तरिक उडान खोल्ने तयारी

तराईका जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले खुल्ने छैन । उडान खुल्ने या नखुल्ने सन्दर्भमा समेत मन्त्रालय आफैंले पनि निर्णय गर्न सक्दैन ।

कुलमान घिसिङ : एक आभा, एक आशा

जुन दिन सर्वसाधरण घरमा धन–ऐश्वर्य भित्र्याउने कामना सहित दियो–बत्ती जलाउँदै थिए, त्यही दिन कुलमानले सबैको घर–आँगन धपक्कै बालिदिए ।

स्वदेशी लगानीकर्तासँग मन्त्री पुनले भने-विदेशी लगानीकर्ता ल्याउनुस्

मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्ने उल्लेख गरे ।

डा. लोहनी भन्नुहुन्छ: प्राधिकरणमा कुलमानलाई निरन्तरता दिनुपर्छ

‘‘बिचौलिया र दलाल पूँजीबादमा डुबेको यो सरकारले उनलाई फेरि नियुक्त गर्छ जस्तो मलाई लाग्दैन’, उनले भने, ‘तर अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनै पर्छ ।’

आठ लाख उपभोक्ताको विद्युत् महसुल छुट

मन्त्री पुनले अबका दिनमा जलायशययुक्त जलविद्युत्मा लगानी आकर्षित गर्न प्राधिकरण लागि परेको र केही त्यस्ता केही ठूला आयोजना अगाडि बढाउने प्रक्रिया थालनी गरिसकिएको पनि जानकारी दिए ।

बुढीगण्डकी आयोजनाको ३२ अर्ब २७ करोड मुआब्जा वितरण

०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै इकाइले गोरखा जिल्लातर्फ २३ हजार ६ सय १३ रोपनी जमिनको १६ अर्ब ५१ करोड मुआब्जा वितरण गरेको जनाएको हो ।

हरित जलवायु कोषद्वारा नेपाललाई ३ अर्ब सहयोग

परियोजनाले पानी, वन, कृषि, साना तथा लघु उद्यमलगायत जनताका आधारभूत आवश्यकतामा काम गर्नेछ । स्थानीय जनताको आर्यआर्जन, रोजगारीका विषयसँग सम्बन्धीत भएर महिला आदिवासी/जनजाति सबैको सहभागितामा परियोजना सञ्चालन गरिनेछ ।

काठमाडौंका विभिन्न क्षेत्रमा भोलि ११ बजेदेखि विजुली नआउने

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।

रेलमार्गलाई भौगर्भिक भर

‘कमजोर भौगर्भिक स्थिति भएको’, ‘भौगर्भिक वास्तविकता अझै थाहा नभएको’, ‘जटिल भौगर्भिक स्थिति भएको’, ‘अत्यन्त विकट भौगर्भिक बनावट भएको’, ‘भूगर्भीय दृष्टिकोणबाट उच्च भूकम्पीय जोखिममा रहेको’ जस्ता टिप्पणी आइरहेका छन् ।

अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन

कैलालीको अत्तरीयाबाट वितरण हुँदै आएको १३३ केभीए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण दुई दिनदेखि अवरुद्ध भएको विद्युत् सेवा गएरातिदेखि सञ्चालन भएको हो ।