पश्चिम सेती जलविद्युत् आयोजना छिटो बनाउन माग गर्दै म्याराथन

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पश्चिम सेती छिटो बनाउन माग गर्नको लागि दबाब स्वरुप  म्याराथन आयोजना गरिन लागेको बताए   ।

पश्चिम सेती जलविद्युत् आयोजना छिटो बनाउन माग गर्दै म्याराथन  
पश्चिम सेती जलविद्युत् आयोजना छिटो बनाउन माग गर्दै म्याराथन

 २६ मंसिर, काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए ।

उनका अनुसार करिव ७५० को सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुने छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पश्चिम सेती छिटो बनाउन माग गर्नको लागि दबाब स्वरुप  म्याराथन आयोजना गरिन लागेको बताए   । -बिजपाटी बाट साभार

React on this Post