विधुतिय उर्जाको पहुँच नपुग्दा टुकीको प्रयोग

टुकी बाल्नको लागी कपडाको सलेदो र मटितेल भए पुग्छ त्यसैले जहाँ विधुतिय उर्जाको पहुँच छैन त्यस्तो ठाउँमा मटितेलबाट बल्ने टुकीको प्रयोग बढ्दो पाईन्छ

विधुतिय उर्जाको पहुँच नपुग्दा टुकीको प्रयोग  
विधुतिय उर्जाको पहुँच नपुग्दा टुकीको प्रयोग

 काठमाण्डौ/मटितेलबाट बाल्ने टुकी एक नविकरणिय उर्जा हो । यो विशेष गरी पहाडी क्षेत्र र तराईका पिछडियका क्षेत्रमा प्रयोग गर्छन । यो उपयोगी हुनका साथै कम खर्चिलो पनि छ । यो उपयोगी हुनुका साथै कम खर्चिलो पनि छ । टुकी बाल्नको लागी कपडाको सलेदो र मटितेल भए पुग्छ त्यसैले जहाँ विधुतिय उर्जाको पहुँच छैन त्यस्तो ठाउँमा मटितेलबाट बल्ने टुकीको प्रयोग बढ्दो पाईन्छ । तराई तथा पहाडका केही जनताहरु मटितेलबाट बल्ने टुकिमै सिमित रहको पाइन्छ।  लोडसेडिन हुदा पनि  टुकीको प्रयोग भएकाले स्थानिय बताउछन । प्राविधिक विकासको क्षेत्रमा विश्वले फडको मार्दा पनि नेपालमा भने कयौँ गाउका जनताहरु विधुतबाट वञ्चित छन् ।

चम्पादेवि गाउपालिका ओखलढुङ्गाकी गृहिणी गोमा भुजेल भन्छिन घर घरमा मटितेलबाट बल्ने टुकी भइसके पछि यसबाट धेरै काम लिन पाईएको छ । सबै कामका लागि यस भेगका मानिसहरु टुकीमा नै निर्भर छन् । टुकी बत्ती मटितेल बाट बल्ने र कम खर्च लाग्ने भएकाले सामन्य परिवारका मानिसलाई सहज भएको छ । त्यस्तै त्यहाँका बिध्यार्थीहरु पनि टुकीमा नै निर्भर रहन्छन् ।

निवासी तिलक भँछन यस क्षेत्रमा सबै घरहरुमा मटितेलको टुकी प्रयोग गर्दछन टुकीबाल्न कपडाको सलेदो र मटितेल भए पुग्ने भएकाले सजिलो पनि भएकाले यसप्रति आर्कर्षित हुदैँ गएका छन् ।


प्रशिक्षार्थी पत्रकार

 

 

 

React on this Post