
नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बङ्गलादेश–नेपाल व्यापार विस्तारमा दुवै देशका कर्मचारीतन्त्र जिम्मेवार रहेका बताउँदै आपसी व्यापार बढोत्तरीका धेरै क्षेत्रमा दुई देशबीच सहकार्य गर्न सकिने प्रस्ट गर्नुभयो । परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यशालामा सचिव भुवन पाठकले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले बङ्गलादेशी उद्यमी–व्यवसायीलाई यहाँ लगानी गर्न अभिप्रेरित गर्नुपर्छ भन्नुभयो
अनुदानका लागि कृषकले गाईभैँसीतर्फ न्यूनतम १०, बाख्रातर्फ ३८, बङ्गुरतर्फ ३०, लेयर्स कुखुरातर्फ एक हजार, ब्रोइलर कुखुरातर्फ तीन हजार पालेको हुनुपर्ने र माछाका लागि १० रोपनी क्षेत्रफल भएको हुनुपर्ने मापदण्ड रहेको छ ।
कफीमा देखिएको रोगको पहिचान गरी उन्मूलन गर्न नसकेकोे लम्तरीले बताउनुभयो । कम लगानीमा प्रशस्त आम्दानी हुँदा पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित हुँदै आएका थिए तर, स्थानीयवासीले प्रशस्त आम्दानी गर्न कफी लगाए पनि यसमा रोगले आक्रमण गरेपछि किसान चिन्तित बन्नु परेको स्थानीयवासी लिलाबहादुर बरालले बताउनुभयो ।
Bio-gas plants provide gas as environment and health friendly cooking solutions. So as a sustainable way for individual households with livestock to reduce their dependence on firewood and expensive fossil fuels are also benefits.
गोबर ग्यासबाट खाना पकाउन मात्र होईन यसबाट धेरै फाइदा पनि भएको छ । प्रदुषण कम भएको छ वातावरण स्वच्छ घर आगँन सफा भएको बनजंगल कटानीमा पनि कमी आएको यसका उपलब्धीहरु रहेका छन् । त्यसैले यस गोबर ग्यास प्लान्ट जडान बारे सरकारले पनि विशेष ध्यान दिन जरुरी रहेको छ
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री वर्षमान पुनले आगामी आवमा सरकार तथा निजी लगानीबाट प्रवद्र्धित आयोजना सम्पन्न भई सो परिणामको विद्युत् केन्द्रीय प्रसारणमा जोडिने बताए
पुनका अनुसार पुरानf गाडीहरू नेपालमै सजिलै विद्युतीयमा परिणत गर्न सकिन्छ । यसो गर्न सके विद्युत् खपत बढ्ने, वातावरण स्वच्छ हुने र जनता पनि खुसी हुने पुनकाे धारणा छ ।
गाउँ, बस्तीमा विद्युतीकरणका लागि विश्वव्यापीरुपमै निकै उपयोगी मानिएको मिनी ग्रिडको अवधारणालाई नेपालमा पनि स्थानीयस्तरमा उपलब्ध ऊर्जा प्रविधिहरुलाई उपयोगमा ल्याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्
नेपाली जनताको रगत र पसिनाबाट आएको करबाट तलब खाने राष्ट्र सेवक कर्मचारीले नै केही समूह र व्यक्तिहरुलाई फाईदा हुने अत्यन्तै गोप्य सूचना विक्री गरि रातारात करोडपति बन्ने गरेको यस घटनाबाटै प्रस्ट भएको छ ।
role of AEPC was also highlighted to implement Mini-grid with working the private sector and the entrepreneurs.
समितिको आइतबार बसेको १३औँ बैठकले दुईवटा नयाँ सहर (काठमाडौं नैऋत्य र काठमाडौं हरित) को डिपिआर स्वीकृत गरेको छ । बाँकी दुई सहर (काठमाडौं ईसान र काठमाडौं आग्नेय)को यही २५ जेठ मा बस्ने १४औँ बैठकले स्वीकृत गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए
गोर्खा जिल्ला स्थित दर्बुङ्ग गण्डकी गाउँ पालिका वडा नं. ५ मा आकाशे पानीको सङ्कलन गरि खडेरीमा प्रयोग गर्नको लागि घ्याम्पे ट्याङ्कीको निर्माण गरिएको छ । उक्त घ्याम्पे ट्याङ्की निमार्ण गर्नका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरेका छन् ।
हिजो आज मुख्य गरि पहाडि तथा तराइका जिल्लाहरुमा गोबर ग्यासको प्रचलन फस्टाउदै गएको छ । गोबर ग्यास कमखर्चिलो र बढि उपयोगि पनि रहेको छ । यो प्रविद्धिले उच्च पहाडि जील्लामा जहाँ विजुलिको र अन्य उर्जाको पहुच छैन त्यस्ता क्षेत्रमागोबर ग्यासससको प्रचलन र महत्व बढ्दै गएको पाइन्छ ।
२ माघ, काठमाडौं । लम्जुङ जिल्लाको दुधपोखरी गाउँपालिकाका अन्धकरमय बस्तीहरुमा आजभोलि उज्यालो छाएको छ | बिजुली बत्ती बल्दा गाउँ पालिकाका विध्यार्थीलाई पठनपाठन गर्न सहज र सरकारी दैनिक कामकाजहरु सेवा ग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न सकिने भएको छ |
२९ पुष २०७५, आइतबार,काठमाडौं। कर्णाली जलविद्युत् आयोजनाको तिन बर्ष वितिसक्दा पनि उक्त जलविद्युत् आयोजनाको कार्य न्युन गतिमा भइरहेको पाइन्छ ।
काठमाडौँ / सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हाे ।