समाचार

निरन्तर वर्षाले राजमार्ग, जलविद्युत्, पुल र तटबन्धमा ३ अर्ब ३३ करोडको क्षति

क्षति पुगेका संरचना निर्माण गर्न करिब ७ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ

महिला सशक्तीकरणमा प्रविधि र ऊर्जाको भूमिकामा जोड

हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरुले वित्त, सूचना र प्रविधिमा महिलाको सहज पहुँच अभिवृद्धि नभएसम्म मुलुकको समग्र विकास प्रक्रियाले पूर्णता पाउन नसक्ने बताउनुभयो

उर्जा मन्त्रालयको एउटा पत्रले बढायो हाईड्रोको शेयर मूल्य

मूल्य बढ्नुको अर्को कारण भने उर्जा मन्त्रालयले गत मंगलबार अर्थ मन्त्रालयलाई पठाएको पत्र हो ।

एनआरएन इन्फास्ट्रक्चरले कहाँ कहाँ खर्च गर्छ आईपिओबाट उठेको रकम ?

कम्पनीले आईपिओबाट उठेको रकम विभिन्न ३ वटा जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।

श्री कुमारी युवा क्लबद्धारा आयोजित साप्ताहिक सरसफाई अभियान

ब्यानरसहित साप्ताहिक सफाई योजनामा उक्त अभियानमा संलग्न भएका सबै युवासँग कुचो , खरेटो ,डालो पञ्जा , साबेल तथा मास्क उपलब्ध थियो

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

स्वदेशी उत्पादनको राम्रो गुणस्तर भएपनि नेपालमा निर्यातभन्दा आयात धेरै

के हामी मिश्रित फोहोरबाट हुने हानीका बिषयमा जानकार छौं ?

समुदायलाई हानिकारक फोहरबाट बचाउनाले र फोहरलाई स्रोतमा परिणत गर्नाले सामुदायिक स्वास्थ्य, वातावरण र पैसा जोगाउन सकिन्छ ।

Urja News

नवीकरणीय ऊर्जा (विकास तथा प्रवद्र्धन) प्रस्ताबित विधेयकमा निजि क्षेत्रको असन्तुष्टि

नवीकरणीयलगायतका आधुनिक ऊर्जाको पहुँचबाट बञ्चित ग्रामीण इलाका, पछाडि परेका भौगोलिक क्षेत्र र विपन्न एवम् सीमान्तकृत समुदायलाई आधुनिक नवीकरणीय ऊर्जाको दिगो एवम् सर्व सुलभ पहुँच (सेवा) विस्तार गर्न एवं अन्य क्षेत्रमा पनि ऊर्जा सुरक्षाको लागि मिश्रित ऊर्जाको उपलव्धता प्रत्याभूत गर्न नवीकरणीय ऊर्जा स्रोत विकास गरी स्वदेशी सीप र उद्योगलाई बढावा दिँदै वातावरण संरक्षणको लागि समेत योगदान गर्नको लागि आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन ल्याइएको भनी स्पष्टताको लागि परिसंघले सुझाव दिएको छ

पश्चिम बागलुङमा यसै वर्ष बिजुली बल्ने

हाल उत्पादनमा रहेका साना लघुविद्युत् आयोजनालाई एकीकृत गरेर राष्ट्रिय प्रसारणमा जोड्ने अभियानमा पनि सघाउने ढोरपाटनका नगर प्रमुख देवकुमार नेपालीले बताउनुभयो

 सरकारसँग व्यवसायीको माग : विद्युत् महशुलमा ५० प्रतिशत छुट 

विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए । 

Urja News

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १६ औ बार्षिक स्थापन दिवस समारोह सम्पन्न

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १६ औ स्थापना दिवस “सामुदायिक विद्युतीकरणमा सामाजिक समावेशीकरण र दिगो विकास” मूल नाराका साथ सम्पन्न भएको छ । महासंघको केन्द्रीयय कार्याालयमा आयोजना गरिएको भर्चुवल कार्यक्रममा उर्जा, जलश्रोत तथा सिचाई मन्त्री बर्षमान पुन प्रमुख अतिथी हुनुहुन्थ्यो । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, विद्युत नियमन आयोगका अध्यक्ष्य डिल्लीवहादुर सिँह, आयोगका प्रवक्ता डा रामप्रसाद धिताल , सहकर्मी महौसंघहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरुका प्रतिनिधिहरु कार्यक्रममा उपस्थित भै शुभकामना दिनुभएको थियो

देशमा बढी भएको विद्युत् विदेशमा बिक्री गर्न सकिने

नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत् भारत, बङ्गलादेशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको हो ।

ऊर्जामा अनिवार्य १० प्रतिशत लगानी गर्नैपर्ने

सरकारको लक्ष्यअनुसार ऊर्जा उत्पादनलाई अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले थप प्रोत्साहन दिएको छ ।

मार्तडी बजारमा सौर्य बत्ती जडान कार्य शुरु

मार्तडी बजारमा पक्की सडक निर्माण भएका क्षेत्रमा क्रमिकरूपमा सोलार बत्ती जडान गरी उज्यालो नगरपालिका बनाउने लक्ष्यसाथ काम गरिने नगरप्रमुख बडुवालको भनाइ छ ।

समृद्ध नेपालका लागि नवीकरणीय ऊर्जामा जोड दिनुपर्छ

दिगो विकास लक्ष्यले जलविद्युत्लाई पनि नवीकरणीय ऊर्जाको रुपमा स्वीकार गरेपछि नेपाल नवीकरणीय ऊर्जाको हिसाबले विश्वमा धनी मुलुकको रुपमा रहेको छ । 

बजेटमा नवीकरणीय ऊर्जा :

सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रीय प्रशारणको लाइन पुग्न नसकेका विकट वस्तीहरुमा नवीकरणीय ऊर्जामार्फत विद्युतीकरण गरी दुई वर्षभित्र सम्पूर्णरुपमा मुलुकलाई उज्यालो बनाउने भएको छ

खानीखोला–१ जलविद्युत आयोजनाको भर्टिकल पाइप राख्ने काम सफल

निर्माणाधीन ४० मेगावाट आयोजनाको निकै जटिल र पटकपटक आयोजनालाई समेत पछाडि धकेल्ने गरेको भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काम सकिएसँगै आयोजना सम्पन्न हुने मिति नजिकिएको छ ।

Urja News

"फोहोर बाट मोहोर" : कसरी त ?

चुनौतीको बिषय फोहर ब्यावस्थापनमा  पनि अएको छ । हामी हिड्ने बाटो होस या घर आगन जता पनि फोहोर तथा प्लास्टीक जन्य बस्तुले पुरै वातावरणलाई नै प्रदुशित बनाएको छ । बढ्दो शहरी करण र अब्यावस्थित बस्तीका कारण पनि राज्यले यस्तो अबस्था खेपिरहेको छ। जसको कारण मानव तथा अन्य सबै जिवहरुको स्वास्थमा प्रतक्ष असर परिरहेको छ ।

ओखलढुङ्गामा पानी घट्टको प्रयोग

यसबाट वातावरणी प्रदुषण पनि हुन पाउदैन । धेरै पहिले पानीबाट चल्ने गरी अन्न पिस्नको लागी स्थानीय सामाग्रीहरुबाट बनाइएको यन्त्र हो । पानी घट उपयोगी हुनका साथै सस्तो भरर्दो र कम खर्चिलो पनि हुन्छ ।