
झण्डै ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको रंगशालामा हालसम्म मात्र १७ करोड २२ लाख ३ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ ।
“नेपाली पहिचान दिने र यहाँको उत्पादनलाई प्रयोग गर्दै आत्मनिर्भर र स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिदै हामीले नयाँ कागज उद्योग सञ्चालनमा ल्याएका हौँ ।'
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो।
नयाँ शहरमा पर्ने स्थानीय तहहरुले आफ्नो ठाउँ पनि नयाँ शहर भित्र पर्नु पर्ने माग राखेपछि नयाँ शहरहरुको जग्गाको क्षेत्रफलमा हेरफेर गरिएको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए ।
नेपालमा अर्थमन्त्री डा. खतिवाडा १० प्रतिशत रहेको भन्सारलाई ८० प्रतिशत पुर्याएर ५० प्रतिशत अनुदानको घोषणा गरेका छन् । त्यस्तै सून्य प्रतिशत अन्तःशुल्कलाई ८० प्रतिशतसम्म र ४ प्रतिशत सडक निर्माण दस्तुरलाई बढाएर ५ प्रतिशत बनाएका थिए ।
सिनियर दाइहरुले पनि यो भूमिका लिन प्रेरणा दिनुभएको छ,' दाहालले सेतोपाटीसँग भने, 'मैले हुन्छ भनेको छु तर, यसको अन्तिम निर्णय भने मंगलबार हुन्छ।'
समितिले आज विज्ञप्ति जारी गरी मूल मोटरबाटोले छोएको जग्गा, घरबस्ती भएको जग्गा, सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले निर्धारण गरेकै दरअनुसार दिनुपर्ने माग गरेको हो ।
बैंकिङमा एउटै क्षेत्रमा मात्र धेरै लगानी गर्नु हुन्न भनेर बैंकहरुले एउटा सीमाभन्दा बढी लगानी गर्दैनन् । त्यसरीे सीमा नाघेका बैंकहरुले थप लगानी गर्न इच्छा नगरेका हुन सक्छन् ।
सेयर बजारमा मात्रै होइन, जुनसुकै क्षेत्रमा पनि प्रतिफलकै लागि लगानी गरिएको हुन्छ
हरित तथा समावेशी कार्यक्रमका राष्ट्रिय प्रवन्धक डा इन्दिरा शाक्यले ऊर्जामा आधारित महिला उद्यमशीलता अभिवृद्धि नगरेसम्म समावेशी विकासको अवधारणा सार्थक हुन सक्दैन भननुभयो
प्रसारण लाइनतर्फ छ आयोजनाबाट २८५ सर्किट किलोमिटर प्रसारणलाइन थपिएको छ ।
१३८.६ एमभिएका ४ वटा नयाँ सवस्टेसन सञ्चालनमा आएका छन् भने ३७ वटा प्रसारणतर्फका सवस्टेसनको स्तरोन्नति गरिएको छ । जसको क्षमता ५७९.८० एमभिए छ ।
गत आवमा ११ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको हो । यसअघि पर्वत, स्याङ्जा, काठमाडौँ र भक्तपुरलाई पूर्ण विद्युतीकरण गरिएको थियो ।
विश्वव्यापी महामारी कोभिड–१९का कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदासमेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनु भएपछि गत चैतदेखि बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो ।
नेपालको ऊर्जा क्षेत्रमा लगानी गरिरहेको अग्रणी बैंक एनएमबीले सो आयोजनामा रु एक अर्ब ५० करोड लगानी गर्ने भएको छ ।
भनिन्छ, सरकारले जे गर्दा पनि आम्दानी गर्छ वा खर्च । त्यसैले भन्ने गरिन्छ सरकार नै वित्त हो ।
हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिए