
राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको मुआब्जाको काम अगाडि बढेको छ। सिन्धुली र रामेछापको सिमानामा मुख्य संरचना रहने यस आयोजनाले मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो।
विद्युत नियमन आयोगले जलविद्युत कम्पनीको मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारि गरेपछि यी दुई कम्पनीले मर्जर प्रर्किया अगाडी बढाएका हुन्। दुवै कम्पनीले छिट्टै साधारणसभा आह्वान गरेर मर्जर प्रस्ताव पारित गर्ने तयारी भएको छ।
'इमरोड' नामको स्टार्टअप कम्पनीले विश्व कै पहिलो तार बिनाको प्रसारण लाइन प्रविधि विकास गरेको हो । यो प्रविधिबाट तार बिना नै लामो दुरीसम्म बिजुली पठाउन सकिने कम्पनीले जनाएको हो ।
गाउँमा बत्ती बल्दा कम्ता खुसियाली छाएन । सर्वसाधारणले ब्याजमा ऋण काढेर, गहना बेचेर र दुहुना गाई बेचेर पनि लगानी गरे । दातृ निकायको सहयोग र गाविसको बजेट त्यसैमा खन्याए । एक करोडभन्दा बढी खर्च भयो । पानीको मात्रा घट्दा विद्युत् उत्पादन केही घट्यो ।
सुन्दर यातायात प्रालीले विद्युतिय ट्याक्सी संचालन गर्ने भएकाे छ।
नेपालमा विश्वभरका सबै देशमा हुने हावापानी पाइन्छ, त्यसमा पनि गोरखामा तराइ, पहाड र हिमाली तीनै प्रकारको वातावरण छ’
बीबीसी हिन्दीका अनुसार पछिल्लो ४० वर्षमा भारत पहिलो पटक आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको छ। तर अर्थतन्त्रका ज्ञाताहरूले भने केही क्षेत्रमा प्रभाव पर्ने भए पनि नेपालको अर्थतन्त्र निर्यातमुखी नरहेका कारण धेरै ठूलो समस्या नपर्ने बताएका छन्।
बिडम्बना नै भन्नुपर्छ, विद्युत विकासको क्षेत्रमा एक शताब्दी भन्दा लामो अनुभव हुँदा पनि हामी बत्तीको वरिपरि नै घुमिरहेका छौं । हरेक घर, हरेक कुनामा दिगो ऊर्जाको पहुँचबिना आर्थिक, सामाजिक विकासको खाका कोर्नु दिवास्वप्न भन्दा बढी हुँदै हुन्न ।
बनस्थली, गंगाहल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।
The world’s biggest solar thermal plant is being opened next month in the Moroccan city of Ouarzazate. The huge plant, which will cover the same area as the country’s capital, Rabat, is expected to bring renewable energy to 1 million locals for 20 hours a day.
The world’s biggest solar thermal plant is being opened in the Moroccan city of Ouarzazate next month, and it’s expected to bring renewable energy to 1 million locals for 20 hours a day.
“अहिलेको अवस्थाले चालु बर्षमा १ हजार, अर्को बर्ष २ हजार र तेस्रो बर्ष कम्तीमा एक हजार पाँच सय मेगावाट भन्दा बढी गरी तीन बर्षभित्र झण्डै ४५ सय मेगावाट बराबरको उत्पादन बढ्ने अवस्था छ, त्यो अवस्थामा बिजुली बेच्न नसके चार हजार मेगावाट विद्युत खेर जान्छ
वाग्मती प्रदेश र प्रदेश नं ५ का पाँच जिल्लाका आठ पालिकामा गरेको नमूना अध्ययनले अनुदानले नवीकरणीय ऊर्जाका प्रयोगकर्ता र निजी क्षेत्र अनुदानमा मात्र भरपर्दा नवीकरणीय ऊर्जा प्रविधिको बजार विस्तार सीमित भएको देखाएको छ
घरभित्र व्यस्त हुनुपर्ने महिलामा उमेर ढल्केसँगै दमको रोग लाग्ने गरेको छ । यसको मुख्य कारण अव्यवस्थित र परम्परागत चुल्हो नै रहेको निष्कर्षसहित तीन पालिकामा आधुनिक चुल्हो निर्माणको काम थालिएको छ ।
पूर्वमन्त्री गणेश साहले नवीकरणीय ऊर्जा स्रोतको उपयोग वृद्धि गरी कृषि उत्पादनदेखि भण्डारण र बजारीकरण गर्न सकिएमा खाद्यान्नमा पनि आत्मनिर्भर हुन सकिने धारणा राख्नुभयो ।
भदौ २९ कार्यकाल सकिन लागेकाले उनलाई दाेहोर्याउन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तयारी थालेका छन् । घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्न राजनीतिक नेतृत्वसँग मिलेर विद्युतको कुसल व्यवस्थापन गर्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गर्नुभएको सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । कोभिड–१९ को प्रभावका कारण यसमा अपेक्षा गरेअनुसार निर्माण अघि नबढेको बताइएको छ ।
he main characteristic of lokta paper is its longevity as it is not moth-eaten and lasts over a hundred years.
In Nepal, where there is no or unreliable power grid the choices for powering pumps with solar energy can play a pivotal role for the growth of the agriculture sector. Solar water pumping for irrigation when deployed will increased productivity of the land and ensure food security as well as results in improved income generation through year round multi-cropping.
The most common approach to preserve freshly harvested cereals, fruits and vegetables is to dry and store them. Solar energy has been used for centuries for drying crops, heating buildings and other products.