
सडक निर्माणकै क्रममा केही समय सवारी साधन चलाइएको सडक उही समयदेखि नै प्रयोगविहीन बन्न पुगेको हो
बैठकले उक्त आयोजनाको लागि रसुवा जिल्लामा निर्माण हुने प्रसारणलाइनको राइट अफ वेको दायाँ र बायाँ ९/९ मिटरमा पर्ने निजि जग्गा लगायत अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गरेको हो
क्यानले दुई विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मो निगमलाई दिने निर्णय गरेपनि समय तोकिएको छैन्
यो समूहको भारतको जयपुर, लखनउ, आग्रालगायत भारतभर ३९ वटा होटल छन् । अन्तर्राष्ट्रिय स्तरमा भने हिमाल वाटर पार्क एण्ड भिलेज होटललाई नै पहिलो चेन होटलको रुपमा अघि बढाएको हो ।
अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे
अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे
संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यविधि जारी भएको हो।
६० लाख नागरिकलाई पुग्ने खोप अनुदान वा अति सस्तोमा प्राप्त हुने भएकाले बाँकी नागरिकको लागि खोप व्यवस्थापन गर्नलाई स्रोतको कमी नहुने बताईएको छ।
पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणले केही वर्षअघि नै जलविद्युत आयोजना कम्पनी वा सहायक कम्पनी मोडलमै बनाउने नीतिगत निर्णय गरेको थियो । चिलिमे जलविद्युत आयोजना कम्पनीको मोडलमा बनाउँदा छिटो सफल भएको र चमेलिया, कुलेखानी तेस्रो माथिल्लो त्रिशुली-थ्री ‘ए’ जस्ता प्राधिकरण आफैंले बनाएका आयोजनाको निर्माण अवधि लम्बिएर लागत पनि उच्च भएको निष्कर्ष अनुरुप त्यस्तो निर्णय भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १४ सय ८३ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १२ हजार २४५ जना उपचाररत छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताए ।
कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको ६६ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
Using an expanded methodology to provide a more comprehensive measurement of household energy access and cooking solutions, the State of Access to Modern Energy Cooking Services report finds that the rate of access to modern sources of energy for cooking stands at only 10 percent in Sub-Saharan
नवीकरणीय ऊर्जा प्रविधिमा महिला, गरीब, अपाङ्ग तथा सिमान्तकृत समुदायको पहुँच अभिवृद्धिका लागि परिसंघले तीनै तहका सरकारहरु एवं सम्बन्धित सरोकारवालाहरुसँग पनि समन्वय गर्दै आएको छ ।
पूर्वमन्त्री गणेश साहले नेपालले नवीकरणीय ऊर्जा क्षेत्रमा भइरहेका नवीन खोज अनुसन्धान गर्दा व्यावहारमा उपयोग हुने खालका प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
Technology, and Nepal Academy of Science and Technology had extended cooperation for the fruitful outcome of the online event.
दिक्तेल बजारमा जडान गरिएको सिसी क्यामेराले समेत काम गर्न छाडेको पाइएको छ । सरकारी कामकाज तथा किनमेल गर्न आउने सर्वसाधारणको भीड लाग्ने दिक्तेल बजारमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले बजार क्षेत्रका १६ स्थानमा सिसी क्यामेरा जडान गरिएको थियो ।
श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गर्नुभएको हो ।
४१ ब्रान्डले ५५ वटा मोडलका बसहरुबारे सरकारलाई जानकारी गराएका छन् । यसरी सरकारलाई बस बेच्न इच्छुक कम्पनीहरुमा चीन, अष्ट्रेलिया, भारतदेखि मलेसियासम्मका छन् ।