
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ ।
कर्णाली प्रदेशमा रहेको बेरुजुलाई व्यवस्थित बनाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गरिने भएको छ । वित्तीय अनुशासन, पारदर्शिता कायम, सुशासन कायम, वित्तीय सूचनामा नागरिकको पहुँच तथा आर्थिक विश्वसनीयता बढाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गर्न लागिएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख मानबहादुर बमले जानकारी दिनुभयो ।
हामी मरिमरी पसिना बगाइ खेतीपाती लगाउछौ तर गाउँको उत्पादन खासै हुदैन कहिले पानी नपरेर बाली उम्रिदैन त कहिले रोग लागेर बाली हुदैन
बिगतमा भत्केको गोबर ग्यासका ठाउमा तथा घर बनाउने भुकम्प प्रभावितले नयाँ प्लान्ट बनाउन चाहने कृषकले मिस्त्रीको अभाव झेल्नुपरेको छ
केरेला अटोमोवाइल्स लिमिटेडले बनाएको यो अटो एक पटकको फूलचार्जबाट १३० कि.मि. गुड्ने कम्पनीले जनाएको छ ।
सरकारले विगत वर्षहरुमा ल्याएको नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४५ र चालू आर्थिक वर्ष २०७७/०७८ को हालसम्म १३ वटा गरी ५८ वटा औद्योगिक ग्राम घोषणा भएका हुन् ।
पहिलो स्थान टिकटकले कब्जा गरे पनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ ।
चीनले आफ्नो डिजिटल युआनको माध्यमबाट कारोबार गर्नु निकै सहज र सुरक्षित हुने बताउँदै आएको छ । अधिकारीहरुका अनुसार यसले बैंकको खाता र परम्परागत वित्तीय सेवामा पहुँच नभएका मानिसहरुलाई पनि सहयोग गर्नेछ ।
परम्परागत अवधारणामा संगठनमा कार्यरत जनशक्तिलाई कर्मचारीकोरूपमा अर्थात एक व्यक्तिकोरूपमा परिभाषित गरिए पनि आधुनिक अवधारणामा जनशक्तिलाई संगठनको महत्वपूर्ण सम्पत्तिकोरूपमा स्वीकार गरी मानव संसाधनकोरूपमा परिभाषित गरिएकाे छ ।
मान्छेको आकर्षण बढेसँगै खपौंदी–पामे क्षेत्रमा तालको मापदण्ड मिचेर संरचना बनाउने क्रम पनि बढेको हो । त्यही क्रममा ५ जना रेस्टुरेन्ट व्यवसायीले फेवातालमै जोडेर संरचना निर्माणको काम थालेका थिए । यो ठाउँ नपुग्दै अलि वरै सडकमाथि निर्माणाधीन विच बार एण्ड सन लाउञ्चले पनि ताल किनारमै बालुवा हालेर विच बनाउने योजना बुनिरहेको छ । त्योभन्दा केही मिटर पर अर्को एक रेस्टुरेन्टले पनि उसैगरी तालमै जोडेर संरचना निर्माण गर्ने काम गरिरहेको छ ।
दुई देशबीच भएको सहमतिअनुसार कुटनितिक पहलमार्फत नेपालको विद्युत बजारका लागि बंगालादेशसँग पनि समन्वय गरी संयुक्त बैंठकमार्फत अन्तिम टुंगो लगाइने बैठकमा सहभागी एक अधिकारीले बताए ।
साँझमा विजुली जाने क्रम बाक्लिएकाले समस्या परेको कुलेश्वरकी भारती बास्तोला बताउँछिन् । बानेश्वरमा कफी पसल चलाएका संगम भट्टराई दिउँसो पनि पटक-पटक बत्ती जाँदा ब्यापार घट्ने अवस्था भएको बताउँछन् ।
अहिले चोङ गाउँका मानिसहरुले उक्त स्वयंसेवीहरुको समूहको यो कार्यको प्रशंसा गरेका छन् । अहिले गाउँलेहरुलाई अरिङ्गालको समस्याबाट मुक्ति मिलेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले यसै आर्थिक वर्षभित्र करिब ५० वटा मुख्य चोकमा ठूला बत्तीहरु जोड्न लागिएको बताए ।
कोरोनाको खोप व्यवस्थापनलाई लिएर अन्य देशहरु झैं नेपालले समेत सक्रियता देखाएको छ। यहि क्रमलाई निरन्तरता दिंदै नेपाल सरकारले खोप उत्पादन तथा परिक्षण गरिरहेका ७ वटा देशहरुलाई कुटनीतिक प्रस्ताव पठाएको छ।
लिमिटेडले २०४५ सालपछि हुन नसकेको औद्योगिक क्षेत्र विस्तारका लागि अन्य क्षेत्रमासमेत जग्गा खरिद प्रक्रिया अगाडि बढाएको थियो । प्रदेश नम्बर १ को झापास्थित दमकमा ४५३ बिघा, बागमती प्रदेशको हेटौंडा मयुरधापमा २०० बिघा, लुम्बिनी प्रदेशको रूपन्देही–मोतीपुरमा ८१३ बिघा र बाँके–नौबस्तामा ३३८ बिघा जग्गा खरिद गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दर्ता भईसकेको छ ।
काठमाडौं महानगरले २०७३ सालमा पोलमा विज्ञापन बोर्ड राख्न दिने गरी पीपीपी मोडलमा बिके ट्रेडर्स एन्ड सप्लायर्ससँग सौर्य बत्ती जोड्न सम्झौता गर्यो
ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले नेपालको तर्फबाट नेतृत्व गरेका थिए भने भारतीय विद्युत मन्त्रालयका सचिव सञ्जीव नन्दन साहाइ भारतीय पक्षको नेतृत्व गरेका थिए
नासाले निकै कम खर्चमा चन्द्रमाबाट यस्तै खाले नमूनाहरु संकलनका लागि लुनार आउटपोस्ट जस्तै विभिन्न चारवटा सम्झौता गरेको छ
हाल यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ