समाचार

"२१औ सताब्दिमा पनि आएन कृषिमा क्रान्ती"

हामी मरिमरी पसिना बगाइ खेतीपाती लगाउछौ तर गाउँको उत्पादन खासै हुदैन कहिले पानी नपरेर बाली उम्रिदैन त कहिले रोग लागेर बाली हुदैन

गोबर ग्यास मिस्त्रीको अभाव

बिगतमा भत्केको गोबर ग्यासका ठाउमा तथा घर बनाउने भुकम्प प्रभावितले नयाँ प्लान्ट बनाउन चाहने कृषकले मिस्त्रीको अभाव झेल्नुपरेको छ

हिमालय मोटोराडले भित्र्यायो इलेक्ट्रिक अटो, यस्ता छन् विशेषता

केरेला अटोमोवाइल्स लिमिटेडले बनाएको यो अटो एक पटकको फूलचार्जबाट १३० कि.मि. गुड्ने कम्पनीले जनाएको छ । 

५८ स्थानीय तहमा बन्दैछन् औद्योगिक ग्राम (नामसहित)

सरकारले विगत वर्षहरुमा ल्याएको नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४५ र चालू आर्थिक वर्ष २०७७/०७८ को हालसम्म १३ वटा गरी ५८ वटा औद्योगिक ग्राम घोषणा भएका हुन् ।

फेसबुकलाई पछि पार्दै टिकटक बन्यो सर्वाधिक लोकप्रिय एप

पहिलो स्थान टिकटकले कब्जा गरे पनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ ।

डलरको दबदबालाई काउन्टर दिन डिजिटल मुद्रालाई हतियार बनाउँदै चीन

चीनले आफ्नो डिजिटल युआनको माध्यमबाट कारोबार गर्नु निकै सहज र सुरक्षित हुने बताउँदै आएको छ । अधिकारीहरुका अनुसार यसले बैंकको खाता र परम्परागत वित्तीय सेवामा पहुँच नभएका मानिसहरुलाई पनि सहयोग गर्नेछ ।

नेपाल विद्युत प्राधिकरणमा मानव संसाधन व्यवस्थापन

परम्परागत अवधारणामा संगठनमा कार्यरत जनशक्तिलाई कर्मचारीकोरूपमा अर्थात एक व्यक्तिकोरूपमा परिभाषित गरिए पनि आधुनिक अवधारणामा जनशक्तिलाई संगठनको महत्वपूर्ण सम्पत्तिकोरूपमा स्वीकार गरी मानव संसाधनकोरूपमा परिभाषित गरिएकाे छ ।

Urja News

महानगर डोजर चलाएझैं गर्छ, संरचना थपिँदै जान्छ !

मान्छेको आकर्षण बढेसँगै खपौंदी–पामे क्षेत्रमा तालको मापदण्ड मिचेर संरचना बनाउने क्रम पनि बढेको हो । त्यही क्रममा ५ जना रेस्टुरेन्ट व्यवसायीले फेवातालमै जोडेर संरचना निर्माणको काम थालेका थिए । यो ठाउँ नपुग्दै अलि वरै सडकमाथि निर्माणाधीन विच बार एण्ड सन लाउञ्चले पनि ताल किनारमै बालुवा हालेर विच बनाउने योजना बुनिरहेको छ । त्योभन्दा केही मिटर पर अर्को एक रेस्टुरेन्टले पनि उसैगरी तालमै जोडेर संरचना निर्माण गर्ने काम गरिरहेको छ ।

नेपालको विद्युत बंगालादेश पुर्याउन बाटाे खुल्याे, ३ देशकाे संयुक्त बैठकमार्फत अन्तिम टुंगाे लगाइने

दुई देशबीच भएको सहमतिअनुसार कुटनितिक पहलमार्फत नेपालको विद्युत बजारका लागि बंगालादेशसँग पनि समन्वय गरी संयुक्त बैंठकमार्फत अन्तिम टुंगो लगाइने बैठकमा सहभागी एक अधिकारीले बताए ।

जाडोसँगै बढ्यो बिजुली जाने समस्या

साँझमा विजुली जाने क्रम बाक्लिएकाले समस्या परेको कुलेश्वरकी भारती बास्तोला बताउँछिन् । बानेश्वरमा कफी पसल चलाएका संगम भट्टराई दिउँसो पनि पटक-पटक बत्ती जाँदा ब्यापार घट्ने अवस्था भएको बताउँछन् ।

अरिंगाललाई तह लगाउन ड्रोनको प्रयोग

अहिले चोङ गाउँका मानिसहरुले उक्त स्वयंसेवीहरुको समूहको यो कार्यको प्रशंसा गरेका छन् । अहिले गाउँलेहरुलाई अरिङ्गालको समस्याबाट मुक्ति मिलेको छ ।

काठमाडौंका ५०भन्दा बढी चोकमा उच्च प्रकाश दिने बत्ती जोडिने

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले यसै आर्थिक वर्षभित्र करिब ५० वटा मुख्य चोकमा ठूला बत्तीहरु जोड्न लागिएको बताए ।

६० लाख नेपालीलाई कोरोना खोपको 'ग्यारेन्टी'

कोरोनाको खोप व्यवस्थापनलाई लिएर अन्य देशहरु झैं नेपालले समेत सक्रियता देखाएको छ। यहि क्रमलाई निरन्तरता दिंदै नेपाल सरकारले खोप उत्पादन तथा परिक्षण गरिरहेका ७ वटा देशहरुलाई कुटनीतिक प्रस्ताव पठाएको छ। 

कहाँ कहाँ स्थापना हुँदैछन् ६ वटा औद्योगिक क्षेत्र ?

लिमिटेडले २०४५ सालपछि हुन नसकेको औद्योगिक क्षेत्र विस्तारका लागि अन्य क्षेत्रमासमेत जग्गा खरिद प्रक्रिया अगाडि बढाएको थियो । प्रदेश नम्बर १ को झापास्थित दमकमा ४५३ बिघा, बागमती प्रदेशको हेटौंडा मयुरधापमा २०० बिघा, लुम्बिनी प्रदेशको रूपन्देही–मोतीपुरमा ८१३ बिघा र बाँके–नौबस्तामा ३३८ बिघा जग्गा खरिद गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दर्ता भईसकेको छ ।

४० करोडको सौर्यबत्ती फालेर १७ करोडको विजुली बत्ती

काठमाडौं महानगरले २०७३ सालमा पोलमा विज्ञापन बोर्ड राख्न दिने गरी पीपीपी मोडलमा बिके ट्रेडर्स एन्ड सप्लायर्ससँग सौर्य बत्ती जोड्न सम्झौता गर्‍यो

नेपालको बिजुली बेच्नेबारे भारतसँग भएन ठोस सहमति

ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले नेपालको तर्फबाट नेतृत्व गरेका थिए भने भारतीय विद्युत मन्त्रालयका सचिव सञ्जीव नन्दन साहाइ भारतीय पक्षको नेतृत्व गरेका थिए

चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा

नासाले निकै कम खर्चमा चन्द्रमाबाट यस्तै खाले नमूनाहरु संकलनका लागि लुनार आउटपोस्ट जस्तै विभिन्न चारवटा सम्झौता गरेको छ

धुलोबाट इँटा बनाउँदै काठमाडौं महानगरपालिका

हाल यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ

Urja News

जनताले खनेको सडक पुल नबन्दा ५ वर्षदेखि प्रयोगविहीन

सडक निर्माणकै क्रममा केही समय सवारी साधन चलाइएको सडक उही समयदेखि नै प्रयोगविहीन बन्न पुगेको हो

सान्जेन जलविद्युतको प्रसारण लाइन प्रभावितलाई क्षतिपूर्ति दिन समिति गठन

बैठकले उक्त आयोजनाको लागि रसुवा जिल्लामा निर्माण हुने प्रसारणलाइनको राइट अफ वेको दायाँ र बायाँ ९/९ मिटरमा पर्ने निजि जग्गा लगायत अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गरेको हो