बैंकिङमा एउटै क्षेत्रमा मात्र धेरै लगानी गर्नु हुन्न भनेर बैंकहरुले एउटा सीमाभन्दा बढी लगानी गर्दैनन् । त्यसरीे सीमा नाघेका बैंकहरुले थप लगानी गर्न इच्छा नगरेका हुन सक्छन् ।
यसरी समावेशीता, सहभागिता, क्रियाशीलता, तत्परता र उद्यमशीलता यी पाँच तत्वहरु भयो भने मात्रै आधुनिक ऊर्जामार्फत महिलाको विकास र उनीहरुको जीवनस्तरमा सुधार आउनुको साथै त्यसले परिवार, समाज र सिंगो राष्ट्रलाई नै विकसित र समृद्ध गर्न सकिन्छ ।
बिजुली बजारमा बन्दै गरेको नेपालमै पहिलो पटक नेटवर्क आर्क ब्रिजको ४० प्रतिशत काम सकिएको छ । सो पूल १३ करोड १३ लाख ८५ हजार लगानीमा जेई कन्स्ट्रक्सनले निर्माणको काम लिएको हो ।