विकास निर्माणमा कमसल सामग्री प्रयोग गरेमा १० वर्ष जेल सजाय !

भदौ १ देखि कार्यान्वयनमा आउन लागेको मुलुकी ऐन ०७४ को फौजदारी संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हाे।

विकास निर्माणमा कमसल सामग्री प्रयोग गरेमा १० वर्ष जेल सजाय !  
विकास निर्माणमा कमसल सामग्री प्रयोग गरेमा १० वर्ष जेल सजाय !

असार ६ गते

काठमाडौं।विकास निर्माणका क्रममा निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरे १० वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने भएको छ। आगामी भदौ १ देखि कार्यान्वयनमा आउन लागेको मुलुकी ऐन ०७४ को फौजदारी संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हाे।

मुलुकी एेन ०७५ फौजदारी संहिता ऐनको दफा २५० मा निर्माणसम्बन्धी काम वा अन्य कुनै पनि जिम्मेवारी लिएका व्यक्तिले बेइमानीपूर्वक निर्धारित मापदण्ड वा गुणस्तरको सामग्री प्रयोग नगरी काम गरेकाे पाइएमा बारबाही हुने खबर छ। 

React on this Post