पूर्वाधार

काठमाडौंका ५०भन्दा बढी चोकमा उच्च प्रकाश दिने बत्ती जोडिने

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले यसै आर्थिक वर्षभित्र करिब ५० वटा मुख्य चोकमा ठूला बत्तीहरु जोड्न लागिएको बताए ।

उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गर्नुभएको सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । कोभिड–१९ को प्रभावका कारण यसमा अपेक्षा गरेअनुसार निर्माण अघि नबढेको बताइएको छ ।

सिक्री बेचेर पुल हेर्न सय किमी यात्रा

निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार जना साँझ घरमा फर्के । १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्क विहिन भए ।

विकास निर्माणमा कमसल सामग्री प्रयोग गरेमा १० वर्ष जेल सजाय !

भदौ १ देखि कार्यान्वयनमा आउन लागेको मुलुकी ऐन ०७४ को फौजदारी संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हाे।

धरहरा पुनर्निर्माण गर्न ६ कम्पनी इच्छुक

प्राधिकणका सहसचिव राजुमान मानन्धरले नेपाली कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर टेण्डरमा भाग लिएको जानकारी दिए ।

नुवाकोटलाई काठमाडौंसँग सुरुङमार्गबाट जोडिने भएको छ

निर्माण तयारी र दातृ निकायको चासो तथा सम्भाव्यता सकिएर तयारी अवस्थामा बसेको योजनाको रूपमा यो सुरुङमार्ग रहेको पनि विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जय श्रेष्ठको भनाइ छ ।

रेलमार्गलाई भौगर्भिक भर

‘कमजोर भौगर्भिक स्थिति भएको’, ‘भौगर्भिक वास्तविकता अझै थाहा नभएको’, ‘जटिल भौगर्भिक स्थिति भएको’, ‘अत्यन्त विकट भौगर्भिक बनावट भएको’, ‘भूगर्भीय दृष्टिकोणबाट उच्च भूकम्पीय जोखिममा रहेको’ जस्ता टिप्पणी आइरहेका छन् ।

विदेशमा रहेका नेपालीलाई पेन्सन हुने गरी दुई विद्युत आयोजना बनाइने

विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) को रकमसमेत लगानी गर्ने गरी ७७.५ मेगावाटको धुन्सा र ७०.३ (संशोधित) निर्माण गर्ने गरी ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले कम्पनीमार्फत निर्माण प्रक्रिया अघि बढाएको हो ।

रेलमार्गलाई भौगर्भिक भर

‘कमजोर भौगर्भिक स्थिति भएको’, ‘भौगर्भिक वास्तविकता अझै थाहा नभएको’, ‘जटिल भौगर्भिक स्थिति भएको’, ‘अत्यन्त विकट भौगर्भिक बनावट भएको’, ‘भूगर्भीय दृष्टिकोणबाट उच्च भूकम्पीय जोखिममा रहेको’ जस्ता टिप्पणी आइरहेका छन् ।

नुवाकोटलाई काठमाडौंसँग सुरुङमार्गबाट जोडिने भएको छ

नुवाकोट–काठमाडौं जोड्न अब ४ किमीको छहरे सुरुङमार्ग, २७ अर्ब खर्चेर चीनले बनाइदिने

चीनिया कम्पनीको लापरवाहीका कारण गाईहरु माथि अलकत्रा

काठमाडौमा वेवारीसे छोडिएका गाई गोरु माथि समयसमयमा यस्ता घटना भैरहेको छन् भने अर्को तर्फ छाडा चौपाएका कारण दुर्घटना समेत हुने गरेका छन्

धरहरा पुनर्निर्माण गर्न ६ कम्पनी इच्छुक

काठमाण्डौ/ ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणका लागि छवटा कम्पनीले टेण्डर हालेका छन् ।

Prospects of Mini-grid in Nepal

role of AEPC was also highlighted to implement Mini-grid with working the private sector and the entrepreneurs.