बढ्दो सहरीकरण र धुवा धुलोले जिवन कस्ठकर

देश भरका सहरि क्षेत्रमा बढेको वायुप्रदुषणका कारण ले ल जिवन कस्ठकर बन्न थालेको छ ।

बढ्दो सहरीकरण र धुवा धुलोले जिवन कस्ठकर  
बढ्दो सहरीकरण र धुवा धुलोले जिवन कस्ठकर

२९ पुष २०७५, आइतबार,काठमाडौं। देश भरका सहरि क्षेत्रमा बढेको वायुप्रदुषणका कारण ले ल जिवन कस्ठकर बन्न थालेको छ । जलवायु परिवर्तन धुवाधुलाेका कारणले गदा काठमाडौ लगायत देशका अधिकाश क्षेत्रमा वायु प्रदुषणको मात्रा दिन दिनै बढन थालेको छ। फाेहाेरकाे अव्यवस्थित बिर्सजन पुराना सवारीसाधन बाट निस्क्ने धुवा धुलाे विभिन्न कलकारखाना बाट निस्कने रासायनिक धुवा तथा अव्यवस्थित सडक निर्माण र अयोजनाबध सहरीकरण कारणले गर्दा सहरमा धुवा धुलो को मात्रा बढन थालेको छ । जसबाट विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्या तथा दिर्घकालिन रोगहरुको प्रकोप बढने भएकाले यस्बाट बचनका लागि आजभाेली माक्र्सकाे प्रचलन बढेको देखन सकिन्छ ।

   जनघनत्वमा आएकाे वृद्धिले गर्दा सहरमा जन्सख्या बढी छ। जसका कारण स - साना सरुवा रोग पनि एक व्य क्ती बाट अर्को व्यतिमा सहज रूपमा सर्न सक्ने सम्भावना उच्च रहने गरदछ । त्यसैले माक्सकाे प्रयोग अनिवार्य जस्तै भएको छ। धुव धुलोको कारण दम खाेकी रुघा छाती सम्बन्धि समस्या जस्ता रोगहरुको प्रकोप सहरी क्षेत्रमा बिस्तारै बढन थालेको छ। धुवामा हुने विभिन्न प्रकारका किटाणुहरु मुख तथा नाक शरीरमा पस्न नदिनका लागि माक्सले मदत गरेको छ। हाल आएर हेर्ने हाे भने देशका अधिकाश सहरी क्षेत्रमा हुने अव्यवस्थित सडक निर्माण धुवा धुलो उत्पन हुने प्रमुख स्रोतको रूपमा अगाडि आएको छ । जसकाे मारमा सडकमा हिड्ने सवसाधरणमा पर्ने गरेको छन । त्यसैले यस्तो धुवा धुलो बाट वचन मासको खपत बढेको छ। राम्रो गुणस्तरीय माक्सकाे प्रयोग गर्न सकेमा यस्तो धुवाधुलो बाट बच्न सकिन्छ ।।

प्रशिक्षार्थि पत्रकार

React on this Post