वातावरण

४० करोडको सौर्यबत्ती फालेर १७ करोडको विजुली बत्ती

काठमाडौं महानगरले २०७३ सालमा पोलमा विज्ञापन बोर्ड राख्न दिने गरी पीपीपी मोडलमा बिके ट्रेडर्स एन्ड सप्लायर्ससँग सौर्य बत्ती जोड्न सम्झौता गर्‍यो

धुलोबाट इँटा बनाउँदै काठमाडौं महानगरपालिका

हाल यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ

शनिबारसम्म मौसम प्रभावित रहने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताए ।

खानेपानीमा नीतिगत भ्रष्टाचार, सरकारको अनुमतिमा मूल्यवृद्धि

‘खानेपानी ऐन अनुसार विभागले मूल्य तोक्न पनि मिल्दैन,’ बाँनियाले भने, ‘विभागले गरेको काम नीतिगत भ्रष्टाचारको एक रुप हो।’

श्री कुमारी युवा क्लबद्धारा आयोजित साप्ताहिक सरसफाई अभियान

ब्यानरसहित साप्ताहिक सफाई योजनामा उक्त अभियानमा संलग्न भएका सबै युवासँग कुचो , खरेटो ,डालो पञ्जा , साबेल तथा मास्क उपलब्ध थियो

के हामी मिश्रित फोहोरबाट हुने हानीका बिषयमा जानकार छौं ?

समुदायलाई हानिकारक फोहरबाट बचाउनाले र फोहरलाई स्रोतमा परिणत गर्नाले सामुदायिक स्वास्थ्य, वातावरण र पैसा जोगाउन सकिन्छ ।

Urja News

"फोहोर बाट मोहोर" : कसरी त ?

चुनौतीको बिषय फोहर ब्यावस्थापनमा  पनि अएको छ । हामी हिड्ने बाटो होस या घर आगन जता पनि फोहोर तथा प्लास्टीक जन्य बस्तुले पुरै वातावरणलाई नै प्रदुशित बनाएको छ । बढ्दो शहरी करण र अब्यावस्थित बस्तीका कारण पनि राज्यले यस्तो अबस्था खेपिरहेको छ। जसको कारण मानव तथा अन्य सबै जिवहरुको स्वास्थमा प्रतक्ष असर परिरहेको छ ।

जाडोमा आगो ताप्दै काठमाडौँ बासी

साँच्चै यो वर्ष अघिल्ला वर्षहरु भन्दा बढी जाडो भएको उपत्यका वासीले महसुस गरे ।

बढ्दो सहरीकरण र धुवा धुलोले जिवन कस्ठकर

फाेहाेरकाे अव्यवस्थित बिर्सजन पुराना सवारीसाधन बाट निस्क्ने धुवा धुलाे विभिन्न कलकारखाना बाट निस्कने रासायनिक धुवा तथा अव्यवस्थित सडक निर्माण र अयोजनाबध सहरीकरण कारणले गर्दा सहरमा धुवा धुलो को मात्रा बढन थालेको छ ।

देशभर चिसो बढ्यो

चिसोको कारण जन जिबनमा कष्ठकर