लेख

छेकेन लकडाउनले सराङकोट केबलकारको काम

फेवाको किनारबाट केबलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट चुचुरोमा पुर्याउनका लागि विश्वभरी लकडाउन भएको बेलामा पनि काम भइरहेको छ ।

नवीकरणीय ऊर्जा विकास र निजी क्षेत्रको भूमिका

सरकारले अबको तीन वर्षमा ५ हजार मेगावाट, ५ दश वर्षमा १० हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको ।

Renewable energy with big opportunities with challenges

The White Paper on Energy and Irrigation brought out by Ministry of Energy, Water Resource and Irrigation in last May had also elaborated the plans and movements to achieve 5000 MW of electricity

गोबर ग्यासको बढ्दो प्रयोग

स्थानिए बासिन्दा भन्छन् पहिले दाउँरा बाल्नाले दाउँराबाट धेरै धुवा निस्कने भएकोले आँखा पोल्ने,टाउको दुख्ने र छाति दुख्ने जस्ता समस्या गोबर ग्यास राखेपछि कम भएर गएको छ

ब्रीकेट् के हो ? कसरी बनाइन्छ साथै यसबाट फाइदा

स्थानिय स्रोत साधनको अधिकतम सदुपयोग गर्दै ब्रीकेट्को प्रयोग गर्नेहो भने पेट्रोललियम पदार्थ,यल.पि. ग्यास लगायत अन्य उर्जाका स्रोतको प्रतिस्थापन गर्न सकिन्छ।

""बजेट बढाउना सरकारलाई आग्रह ""

वैद्युत प्राधिकरणले आफ्नो र सरकारको समेत स्रोत समेत परिचालन गरेर अब ग्रामिन बिधुतिकरनका लागि नयाँ अभियान थाल्ने योजना बनाएको छ।