""बजेट बढाउना सरकारलाई आग्रह ""

अहिले बिनियोजना भएको बजेट कनिका छरेजस्तो गर्दा पोल गाडिएका ठाउमा पनि बिजुली पुग्न सकेन

""बजेट बढाउना सरकारलाई आग्रह ""  
""बजेट बढाउना सरकारलाई आग्रह ""
 १६ माघ, काठमाडौं  / वैद्युत प्राधिकरणले आफ्नो र सरकारको समेत स्रोत समेत परिचालन गरेर अब ग्रामिन बिधुतिकरनका लागि नयाँ अभियान थाल्ने योजना बनाएको छ। लामो समयदेखि बित्तीय संकट बेहोरेका कारण बिदुतिकरनमा प्राधिकरणले राम्रो काम गर्न सकेको थिएन । अब प्राधिकरणले ग्रामिण बिधुतिकरनका लागि सरकारबाट पनि खर्च बढाउने पनि बताएको छ।अहिले बिधुतिकरनमा खासै खर्च नभैरहेकाले अब बिधुत सेवाको पहुच नपुगेका क्षेत्रलाई ध्यानमा राखेर अबका बर्षामा पहिलेको भन्दा दोब्बर बढी बजेट छुट्याउनु पर्ने देखिएको छ।अहिले बिनियोजना भएको बजेट कनिका छरेजस्तो गर्दा पोल गाडिएका ठाउमा पनि बिजुली पुग्न सकेन ।अधिकरिले भने ,त्यसैले अब कुनै ग्रामिण बिधुतिकरनका लागि लग्ने पुरै लगानी एकैपटक लगानी गर्ने र त्यसबाट जनतालाई प्रतिफल दिईहाल्ने स्थितिको निर्माण गर्न सकिने छ। ग्रामीण बिधुतिकरनको माध्यमबाट दुर्गम क्षेत्रमा बासिन्दाको आर्थिक तथा सामाजिक स्थिती उकास्न मुद्रित पुग्नेछ।विभिन्न विकट क्षेत्रहरुमा नयाँ प्रबिधिको प्रयोग सुरु हुनेछ भने त्यसले देशको आर्थिक अबस्था माथी उकास्न पनि मुदृत गर्ने अपेक्षा गरिएको प्राधिकरणका अधिकारीहरुले बताएका छन।-प्रशिक्षार्थी पत्रकार 

React on this Post