लेख

"२१औ सताब्दिमा पनि आएन कृषिमा क्रान्ती"

हामी मरिमरी पसिना बगाइ खेतीपाती लगाउछौ तर गाउँको उत्पादन खासै हुदैन कहिले पानी नपरेर बाली उम्रिदैन त कहिले रोग लागेर बाली हुदैन

लघु जलविद्युत्को लगानी, बालुवामा पानी

गाउँमा बत्ती बल्दा कम्ता खुसियाली छाएन । सर्वसाधारणले ब्याजमा ऋण काढेर, गहना बेचेर र दुहुना गाई बेचेर पनि लगानी गरे । दातृ निकायको सहयोग र गाविसको बजेट त्यसैमा खन्याए । एक करोडभन्दा बढी खर्च भयो । पानीको मात्रा घट्दा विद्युत् उत्पादन केही घट्यो ।

आर्थिक समृद्धिमा नयाँ आयामः भूमि बैंक

विश्वमा भूमि बैंकको इतिहास हेर्दा सन् १९१६ मा अमेरिकामा किसानहरु र चरणका संचालक हरुलाई सहुलियत दरमा ऋण दिनका लागि भूमि बैंक स्थापना भएको पाइन्छ

जलविद्युत् कम्पनीको शेयर मूल्य घट्नुका ६ कारण र समाधानका १० उपायः प्रकाश दुलालको लेख

नेपाल स्टक एक्सजेन्ज (नेप्से)मा सुचिकृत ३३ जलविद्युत् कम्पनीमध्ये १७ वटा कम्पनीको मिति २०७७ भाद्र १२ गते शुक्रबारसम्मको शेयर मूल्य अंकित मुल्य १०० रुपैयाँभन्दा कम रहेको छ ।

Innovative Solution'

he main characteristic of lokta paper is its longevity as it is not moth-eaten and lasts over a hundred years.

STIMULATE AGRICULTURAL PRODUCTIVITY: SOLAR PUMPING COMES TO THE FORE

In Nepal, where there is no or unreliable power grid the choices for powering pumps with solar energy can play a pivotal role for the growth of the agriculture sector. Solar water pumping for irrigation when deployed will increased productivity of the land and ensure food security as well as results in improved income generation through year round multi-cropping.

Solar Dryers: Improved food security and Reduce post harvesting loss

The most common approach to preserve freshly harvested cereals, fruits and vegetables is to dry and store them. Solar energy has been used for centuries for drying crops, heating buildings and other products.

Astonished Farmers: Delighted About the Solar Pumping System

Renewable energy technologies can address trade-offs between water, energy and food, bringing substantial benefits in all three key sectors.

Making Differences: Ensuring Sustainability

Currently, AEPC is implementing National Rural and Renewable Energy Programme (NRREP) with supports from the Government of Nepal and External Development Partners

Remote Monitoring for Mini-grid Projects

The sustainability of those plants faces several challenges. Intuitively, the remote monitoring technology offers functionality that helps to address some of these challenges. In particular, technical sustainability relies on a viable operations and maintenance strategy.

Innovative management approaches helping mini-girds to drive further towards long-term sustainability

There are various management models that can be implemented to address the existing problems of the MHPs and eventually ensure the sustainable operation of the MHPs.

Grid Connection of Solar Irrigation Pumps for Maximizing Return

The Government of Nepal has been supporting promotion and development of Renewable Energy Technologies and accordingly solar energy provisions have been embedded in the overall alternative energy plans and policies in Nepal.

Renewable energy with big opportunities with challenges

Renewable energy also concerns to global warming, climate change and environmental issues. The recent addressing of Nepal's President on the theme at Katowice, Poland was a landmark expression of Nepal.

छेकेन लकडाउनले सराङकोट केबलकारको काम

फेवाको किनारबाट केबलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट चुचुरोमा पुर्याउनका लागि विश्वभरी लकडाउन भएको बेलामा पनि काम भइरहेको छ ।

कोभिड, महिला र समावेशी ऊर्जाको सवाल

 आज फेरि कोरोनाको कारण आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर प्रत्यक्षरूपमा परेको देखिन्छ । स्वास्थ्यको समस्या, खाद्यान्नको सङ्कट र रोजगारी गुम्ने समस्याबाट बढी प्रभावित बनेका छन् महिला ।

आईपीओको तयारीमा रहेको जनरल इन्स्योरेन्सको खुद नाफा ५ करोड माथि

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Towards Elecetric Cooking

Reduction in the use of biomass energy has been a concern of all, as it results in the adverse effect on the human health and environment.

उपलब्धितर्फ वित्तीय व्यवस्थापन सुधार

भनिन्छ, सरकारले जे गर्दा पनि आम्दानी गर्छ वा खर्च । त्यसैले भन्ने गरिन्छ सरकार नै वित्त हो ।

Urja News

"फोहोर बाट मोहोर" : कसरी त ?

चुनौतीको बिषय फोहर ब्यावस्थापनमा  पनि अएको छ । हामी हिड्ने बाटो होस या घर आगन जता पनि फोहोर तथा प्लास्टीक जन्य बस्तुले पुरै वातावरणलाई नै प्रदुशित बनाएको छ । बढ्दो शहरी करण र अब्यावस्थित बस्तीका कारण पनि राज्यले यस्तो अबस्था खेपिरहेको छ। जसको कारण मानव तथा अन्य सबै जिवहरुको स्वास्थमा प्रतक्ष असर परिरहेको छ ।

नेपालको पहिलो जलविधुत आयोजना 

चन्द्र शमशेरद्धारा निर्मित उक्त गृह वि.सं १९६८ मा स्थापना भएको थियो त्यस समयमा उक्त जलविद्दुत गृहको क्षमता ५०० किलोवार्ट थियो भने हाल पानीको अभावले गर्दा १०० देखि १५० किलोवार्ट दैनिक मात्र उत्पादन हुदै आएको छ ।