Interview

जलविद्युत विकास गर्न छिट्टै पीटीए हुनैपर्छः खड्गबहादुर विष्ट, अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)

नेपालमा उर्जाको विकासको मुख्य केन्द्र जल तथा उर्जा आयोगलाई सचिवहरु डम्प गर्ने ठाउँ बनाइएको छ । आयोगका सरुवा हुने वित्तिक्कै सरुवाका लागि सचिवहरुले कोशिस गर्न थाल्ने प्रवृत्ति छ । उर्जाका लागि विचार निर्माण गर्ने संस्था (थिङक ट्यांक), अनुसन्धान गर्ने, सबै योजना र रणनीति बनाउने, विद्युतको माग र आपुर्तिको प्रक्षेपण गर्ने उर्जा आयोगलाई पंगु बनाइएको छ

  • भीम गौतम
  • राजधानि

पीटीए भनेको नेपालमा उत्पादन कम र बढी भएको बेला माग र आपुर्तिको खाडललाई पुर्ति गर्नका लागि बजार खोज्ने साधन हो । यसकारण यसलाई पीडीएभन्दा फरक तरिकाले हेर्नुपर्छ । हिउँदमा नेपालमा अभाव हुने अवस्था छ, अझै धेरै बर्षसम्म । अहिलेको मागको आधारमा...

603 Views

दुर्गममा नवीकरणीय उर्जानै उज्यालोको मुख्य आधार होः रामप्रसाद धिताल, कार्यकारी निर्देशक, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र

नेपालको अहिलेको कुल उर्जाको खपतमा नवीरणीय उर्जाको योगदान महत्वपूर्ण रहेको छ । १५ प्रतिशत घरधुरीमा नवीकरणीय उर्जामार्फत उज्यालो पुगेको छ । विद्युतीकरण पुर्वको उर्जा ती ग्रामीण क्षेत्रमा नवीकरणीय उर्जामार्फत भएको छ । यो एउटा पाटो ठूलो रहेको छ

    अहिले शहरी क्षेत्रमा पनि लोडसेडिङको आक्रान्त अवस्था रहेको छ । ग्रामीण पाटो एउटा छ, जहाँ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सन् १९९६ देखि ग्रामीण क्षेत्रको प्रवद्र्धन गरिरहेको छ । विशेष गरी शहरी क्षेत्रमा जुन लोडसेडिङको समस्या जुन भयावह छ.....

    559 Views

    'मोदी त्यहाँनेर चुक्नुभयो’

    - प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गरेको रात्रिभोजमा प्रत्युत्तर भाषण गर्दा मोदी चुक्नुभयो। - पार्टीको आधारभूत नीतिमा एक छौं भने फुट्नुपर्ने कारण छैन। - म २६ जनाभित्र मनोनीतमा जान्नँ। - मलाई दौरा-सुरुवाल लगाउन मन लाग्यो, लगाएँ।

    • eKantipur

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बखत ऊर्जा व्यापार सम्झौता (पीटीए) को मस्यौदा तयार पार्न सरकारले प्रतिपक्षी एमाओवादीलाई पनि सहभागी गराएर संयुक्त कार्यदल गठन गरेको थियो, जसमा संलग्न थिए एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जो परराष्ट्र मन्त्रालय सम्हालिसकेका पूर्वउपप्रधानमन्त्रीसमेत हुन्। उनको हेराइमा मोदीको नेपाल यात्रा कस्तो रह्यो? पीटीए किन हुन सकेन?

    526 Views

    सानातिना कुरामा अल्झिने बेला छैन

      वास्तवमा ठूलो आयोजना निर्माण गर्दा ठूलो संख्यामा मानिसहरू विस्थापित हुन् निश्चय पनि चुनौतीपूर्ण छ । विश्वमा यस्ता आयोजना निर्माण गर्दा लाखौं मानिस विस्थापित भएका छन् । तर एउटा सही कार्ययोजना लिएर जान सकियो भने विस्थापितहरूको विषयलाई सही ढंगबाट सम्बोधन गर्न सक्छांै । स्थानीयबासीलाई अन्याय हुनुहु“दैन, स्थानीयबासीले पनि आयोजना सफल बनाउन सहयोग गर्नुपर्छ....

      414 Views

      Interview with ADB Representative Kenichi Yokoyama

      “Indisciplined valuation causing confusion”

        The Nepal Country Representative of the Asian Development Bank, Kenichi Yokoyama, spoke to Nepali Times about how to minimise obstruction to infrastructure projects due to compensation demands.

        1203 Views