Interview

'बिजुली निर्यातले व्यापार घाटा घट्छ भन्ने मूर्ख हो'

मलाई के लाग्छ भने जबसम्म हामी पाँचहजार मेगावाट बिजुली उत्पादन गर्न सक्दैनौं तबसम्म हामी बिजुली निर्यात गरेर व्यापार घाटा कम गर्न सक्दैनौं। मैले कारण के भन्दै छु भने, अहिले नै हामीले माग अनुसार नै बिजुली दिन सकेका छैनौं। अहिले चार/पाँच प्रतिशतको आर्थिक वृद्धिको समयमा त बिजुलीको माग १२/१३ प्रतिशतले बढिरहेको छ भने दोहोरो अंकको अथवा आठ/नौ प्रतिशतको आर्थिक वृद्धि हुने हो भने त २५ प्रतिशतले माग बढ्छ। दक्षिण एसियामा त व्यापारको वृद्धिदर १२/१५ प्रतिशत छ । यो त विश्वव्यापी वृद्धिदर भन्दा पनि राम्रो हो । दक्षिण एसियाली देश व्यापारमा सफल नै छन् । हामी नेपाली चाँही असफल हौं तर भारत, बंगलादेशको अवस्था हेर्नुहुन्छ भने त्यो त निकै सन्तोषजनक छ। बंगलादेशले १७/१८ अर्ब डलरको व्यापार गरेको छ। भारतको सेवा क्षेत्रको अवस्था हेर्ने हो भने विश्वव्यापी रुपमा नै अगाडि छ। नेपाल, अफगानिस्तान जस्ता मुलुकमात्रै अलि पछाडि परेका हुन्।

    मलाई के लाग्छ भने जबसम्म हामी पाँचहजार मेगावाट बिजुली उत्पादन गर्न सक्दैनौं तबसम्म हामी बिजुली निर्यात गरेर व्यापार घाटा कम गर्न सक्दैनौं। मैले कारण के भन्दै छु भने, अहिले नै हामीले माग अनुसार नै बिजुली दिन सकेका छैनौं।....

    1566 Views

    ३ महिनाभित्रै प्राधिकरणमा सुधार देखिनेछ

      लोडसेडिङका बारेमा धेरै नकारात्मक भएर प्रस्तुत हुनुपर्ने अवस्था पनि छैन । त्यसको अर्थ यहाँ रातारात धेरै ठूलो परिवर्तन आउँछ भन्ने पनि होइन। लोडसेडिङ धेरै घटाउँछु भनेर सस्तो लोकप्रियताको कुरा गर्नुपर्ने अवस्था पनि छैन।

      2108 Views

      ऊर्जामन्त्री र मबीच दरार छैन

      सर्वप्रथम आगामी हिउँदमा लोडसेडिङको समयको उचित व्यवस्था गर्न, विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउन, आन्तरिक उत्पादनमा वृद्धि र अपुग बिजुली भारतबाट आयात गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने देखिन्छ । आन्तरिक व्यवस्थापनलाई चुस्त र सक्षम बनाउन मानव स्रोत परिचालन एवं प्रभावकारी सार्वजनिक सेवा प्रदान गर्ने नीतिअन्तर्गत उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी सुम्पिने व्यवस्था मिलाउनेछु । कर्मचारीको मनोबललाई उच्च राख्न, आस्थाका आधारमा गरिने असमान व्यवहारको अन्त्य गर्दै समानताको नीति अंगीकार गरिनेछ । बिग्रँदो वित्तीय अवस्थालाई सुधार गर्न अनावश्यक खर्च कटौती, आर्थिक अनुशासन, पारदर्शिता एवं जवाफदेहिताको पालना, दक्षता र क्षमता अभिवृद्धि, स्रोत परिचालन, सम्पत्ति तथा जिन्सी व्यवस्थापन महसुल समायोजनलगायतका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा विशेष जोड दिनेछु । यसका अलावा चुहावट नियन्त्रणका प्रभावकारी उपाय अबलम्बन गर्नुका साथै वैकल्पिक ऊर्जा प्रयोगमा प्रोत्साहन हुने कार्यक्रमहरू प्राथमिकताका साथ लागू गर्न प्रयत्न गर्नेछु

        विद्युत् प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वमा भएको एउटा सार्वजनिक संस्थान हो । यस अर्थमा यस संस्थाभित्र हुने आर्थिक कारोबार, खरिद प्रक्रिया आदि सबै सार्वजनिक खरिद ऐन, नेपाल विद्युत् प्राधिकरण विनियमावलीद्वारा निर्देशित छ । तसर्थ, आर्थिक कारोबारलाई पारदर्शी बनाउन कानुन, नियमको कार्यान्वयन कडाइका साथ गरिनेछ...

        1452 Views

        लघु जलविद्युत् आयोजना मागभन्दा कार्यक्रममा आधारित भए

          पहिले रुकुम उज्यालो’ कार्यक्रम नाममा मात्र सीमित थियो भने अहिले काममा पनि व्यापक रूपमा अघि बढेको छ । रुकुम वास्तवमै उज्यालोतर्फ उन्मुख भएको छ । पहिले रुकुम जिल्लामा लघु जलविद्युत्को स्थिति अति नै दयनीय थियो । तर, अहिले आएर जिविस तथा...

          931 Views

          पेट्रोलियमको मूल्य नियामक निकायले तोक्नुपर्छ

          ग्यासमा खाना पकाउने सहरियालाई राज्यले प्रतिसिलिन्डर ५ सय रुपैयाँ अनुदान दिइरहेको छ । ग्यासको भाउ २ वर्षदेखि बढेको छैन । उपभोक्ता मूल्य सूचकांक हेर्दा हरेक वर्ष १० प्रतिशतका दरले वस्तुको भाउ बढेको छ । यस्तो अवस्थामा ग्यासको भाउ स्थिर राख्ने ? यो हुनै सक्दैन । बजारको अवस्थाअनुसार वस्तुको मूल्य निर्धारण हुनुपर्छ । ग्यासको भाउ पनि बजार मूल्यअनुसार निर्धारण गरिनुपर्छ

            ऊर्जा भनेको यस्तो चीज हो, जसको एक तप्कादेखि अर्को तप्कासँग अन्तरसम्बन्ध हुन्छ । जस्तो पेट्रोलियमको कुरा गर्दा यो पनि बिजुलीसँग अन्तरसम्बन्धित छ । अन्तरसम्बन्धमा हामीले ध्यान नदिईकन उप–क्षेत्रलाई मात्र विकास गर्न खोज्यो भने समस्या आउँछ । ऊर्जाको समस्या आउनुमा यही नै प्रमुख कारण हो ....

            1281 Views

            भारतको एकाधिकारलाई पीटीएले काटेको छ

            चिनीयाँ लगानीकर्तालाई हाम्रो बजार खुल्ला भएको छ । चिनीयाँ लगानी न्यून ब्याजदरमा ल्याउन सकिन्छ, जसले प्रतिस्पर्धा बढाउँछ । भारतमा १२ प्रतिशत ब्याज लाग्दछ भने चीनमा ४ प्रतिशतभन्दा बढी ब्याज लाग्दैन । ८ प्रतिशत ब्याज फरक पर्नु भनेको बिजुलीको उत्पादन लागत १० प्रतिशतले घट्नु हो...

              पीटीए नभए एउटा पनि तेस्रो मुलुकको लगानी यहाँ आउँदैन थियो । उत्पादनपछि बिक्रीको बाटो सबैलाई चाहिन्छ । कोरियन लगानीबाट निर्मित बिजुली भारतले खरिद गर्दिन भन्न सक्छ । त्यस्तो अवस्थामा पीटीए जरुरी थियो । अब भारतको एकाधिकारलाई पीटीएले काटेको छ । सतलज र जीएमआरलाई अनुमति दिइसक्यो ....

              916 Views

              अरुण तेस्रोको पीडीए ३ महिनामा सक्ने कोसिसमा छौ

                लगानी बोर्डले जलविद्युत्का अतिरिक्त सडक, विमानस्थल, सिमेन्ट कारखानालगायत वैदेशिक लगानीका ठूला आयोजनाका प्रवद्र्धक तथा उद्योगीसँग पीडीएको तयारी गरेको छ । १ वर्षको अथक प्रयासपछि लगानी बोर्डले प्रवद्र्धक भारतको जीएमआर इनर्जी लिमिटेडसँग माथिल्लो कर्णाली आयोजना विकास गर्न आयोजना विकास सम्झौता (पीडीए) गरेको छ ...

                851 Views

                विद्युतमा भारतले एकाधिकार जमाउँदैन

                  भारतलेपठाएको मस्यौदा त्यति आपत्तिजनक थिएन, जुन प्रकारले बाहिर हल्ला गरियो।भारतले समग्रमा यहाँको जलविद्युत विकासमा एकाधिकार जमाउन खोजेको छ भन्नेअभिव्यक्ति गलत व्याख्या हो....

                  549 Views

                  क्यु ४० आयोजना आवश्यक छैन

                  नर्वे र स्विडेनमा अफ टाइमको बिजुलीबाट तल खोलामा बगिरहेको पानीलाई माथि तान्छ। ब्याक लिन्छ, ब्याक लिएर त्यो पावर बनाए पनि फाइदा लिन्छ। जुन बेला पिक आवर छ त्यहाँ त रेट फरकफरक छ। एकको दुई चारसम्म दिन्छ। तर हाम्रो दुर्भाग्य हाम्रो प्राधिकरणको, ऊर्जा मन्त्रालयको योजना वर्षातको समयमा फाल्नुपर्छ भन्दै अधिकतम उपयोग गर्ने मतलब नै छैन।

                    पान हिमालय इनर्जी प्राली कम्पनीबाट लिखु खोला–१ हाइड्रोपावर प्रोजेक्ट निर्माणमा लागेका स्वतन्त्र ऊर्जा उत्पादक संघमा समेत आवद्ध दुगडसँग नेपालमा हाइड्रोपावरको अवस्था र आयोजनाका विषयमा प्रकटकुमार शिशिरले गरेको कुराकानीः

                    970 Views

                    पीडीए कार्यान्वयन हुन्छ, शंका नगरौं

                    पीटीए र पीडीएले पनि नयाँ उत्साह सिर्जना गरेको छ। यसमा हामी सबैले सहयोग गरेर चाँडोभन्दा चाँडो जलविद्युत् आयोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्छ। थुप्रै आयोजना पाइपलाइनमा छन्।

                      मुलुकको जलविद्युत् क्षेत्रमा पछिल्लो समय दुई महत्त्वपूर्ण सम्झौता भएका छन्। माथिल्लो कर्णालीको प्रवर्द्धकसँग भएको आयोजना विकास सम्झौता (पीडीए) ले बिजुली उत्पादन र भारतसँग भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) ले यसको बजारको सुनिश्चितता दिलाउने विश्वास लिइएको छ....

                      638 Views

                      म पाँच वर्ष हरेक वर्ष नेपाललाई एउटा जलविद्युत आयोजना दिन्छु, गुरु न्यौपानेको अन्तर्वार्ता

                      गाउँमा मलाई एउटा अन्तर ज्ञान प्राप्त भयो । सुरुको हाम्रो प्रोजेक्ट पिलुवा खोला हो । तीन मेगावाटको पावर हाउस बनाउँदा एक जना स्थानीय व्यक्ति हुनुहुन्थ्यो । उहाँहरु गरिव हुनु हुन्थ्यो । हाम्रो प्रोजेक्ट बनाउँदा उहाँहरुले हामी र हाम्रो सबै स्टाफलाई भात पकाएर ख्वाउनु भयो । भात ख्वाएर जुन पैसा उहाँहरुले बनाउनु भयो त्यो पैसा हामीले सेयरमा लगानी गरिदियौं । अहिलेको अवस्थामा उहाँ करोडपति हुनु भएको छ । उहाँले हामीलाई विश्वास गरेर उधारोमा भात ख्वाउनु भयो । यही कुरा हामीले अरुमा कसरी रेप्लिकेट गर्ने ?

                        जलविद्युत्को सेयरमा खेलेर मूल्य अनावश्यक रुपमा वढाउने एक/दुई जना मात्र छन् । ती व्यक्तिले जुनको सेयर छोयो त्यसको मात्र वढ्ने गरेको छ । एभरेष्ट बैंक, नेशनल हाइड्रोको सेयर हेर्नुस, केही व्यक्तिले मात्र बढाएको देखिन्छ । तस्करीको पैसा यतातिर लगाएर सेयर बजारलाई विगारी रहेको अवस्था छ

                        1777 Views

                        जलविद्युत् विकासमा कोसेढुंगा

                        एकपछि अर्को गर्दै वर्षौंदेखि रोकिएको नेपाल भारत ऊर्जा सम्झौता (पीटीए) र माथिल्लो कर्णाली आयोजना विकास सम्झौता (पीडीए) मा सहमति जुटेको छ । पीडीएले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न विश्वासको वातावरण बनाइदिएको छ

                          पीडीएले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न विश्वासको वातावरण बनाइदिएको छ । भने पीटीएले यहाँ उत्पादित बिजुलीको भारतीय बजारमा सुनिश्चितता दिलाएको छ । पीडीएले बाटो खोले पनि कर्णालीको प्रवर्द्धक जीएमआरले समयमा आयोजना बनाएन भने फेरि विश्वासको संकट कायमै ....

                          671 Views

                          पीटीए कार्यान्वयनको आधार बनाउनुपर्छ

                          भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला डेढ महिनाभित्र पीटीए गर्ने प्रतिबद्धता जनाएका थिए । उनले जनाएको सोही प्रतिबद्धताअनुसार २ देशबीच पीटीएमा प्रारम्भिक हस्ताक्षर भएको छ । पीटीएमा नेपालले प्रस्ताव गरेअनुसार सहमति भएको छ । पीटीए भारतको भन्दा पनि नेपालको चासोको विषय भएकाले बारम्बार नेपालले भारतलाई पीटीएका लागि आग्रह गर्दै आएको थियो

                            झन्डै १७ वर्षपछि नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) मा प्रारम्भिक हस्ताक्षर भएको छ । २ देशका ऊर्जामन्त्रीले हस्ताक्षर गरेलगत्तै यो सम्झौता कार्यान्वयनमा आउनेछ । पीटीएपछि नेपालबाट भारतमा र भारतबाट नेपालमा बिना अवरोध र कर नतिरी विद्युत् व्यापार गर्न बाटो खुलेको छ

                            482 Views

                            २५ मेगावाटको सौर्य ऊर्जा प्लान्ट जडान गर्ने विषयमा केन्द्रको भूमिका स्पष्ट छैन

                            कार्यक्रमको अवधिभित्र नै लक्ष्य भेट्टाउन सकिन्छ भन्नेमा पूर्ण विश्वस्त छु । अहिले पनि हाम्रा विभिन्न कम्पोनेन्टहरूले नै ७०–९० प्रतिशतसम्म उपलब्धि हासिल गरेका छन् । ५ वर्षे यो कार्यक्रमको दुई वर्ष समय सकिएको अवस्था छ । अहिलेसम्मको उपलब्धिलाई मूल्यांकन गर्दा हामी सन्तुष्ट छांै । खाली हामीले ‘सेन्ट्रल रिन्यूवल इनर्जी फन्ड’ मा क्रेडिटको मेकानिज्म बनाउन सकेका छैनांै । अहिले हामी त्यसको प्रक्रियामा छौं

                              वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत हुने काम गुणस्तरीय र विश्वसनीय बनाउनका निम्ति अघिल्लो वर्षदेखि नै अनुगमन, मूल्यांकनको विषयलाई केही कडाई गरेका छौं। यसमा ‘थ्री टायर मनिटरिङ सिस्टम’ छ । कार्यान्वयन गराउने संस्थाले गर्ने अनुगमन..

                              1527 Views

                              उर्जा सम्झौतामा राष्ट्रघात हुँदैन - राजेन्द्रकिशोर क्षेत्री

                                दुई देशबीच दीर्घकालीन उद्देश्यका लागि गरिने सम्झौतामा समय केही लाग्नुलाई अस्वभाविक भन्न पनि मिल्दैन । सम्झौता सम्पन भएको भए एउटा माहोल तयार भइसक्ने थियो । निजी क्षेत्रको लगानीका लागि र विद्युत विकासका सन्दर्भमा यसले ठूलो खेल मैदान नै तयार बनाउँछ । पूर्वाधार वा जग ...

                                710 Views

                                सबै काम आफैं गर्न खोज्नेबाट राम्रो काम हुँदैन

                                लगानीकर्तालाई सरकारले वातावरण निर्माण गरिदिनुप¥यो लगानीकर्ताले पनि आनो पैसा त्यहाँ लगाउनु प¥यो । बैंकको पैसा ल्याएर त्यसैमा खेल्ने, शेयरको पैसा उठाउने आनो स्वार्थमा पैसा लगाउने, सच्चा लगानीकर्ता हुनुप¥यो । विजुली बनाउछु र बन्नुपर्छ भन्ने खाले हुनु प¥यो । अब के हुन्छ भने ठेकेदार नि आफैं, इन्जिनियर पनि आफैं बन्न खोज्ने, सबै काम आफैं गर्न खोज्ने । तर, आनो पैसा नलगाउने गर्दा काम राम्रो हुन्न । बिजुली निस्के पनि आयोजना नै बिग्रिन्छ भत्किन्छ हराउ“छ । त्यस्ता लगानीकर्ताबाट राष्ट्रको कल्याण हुँदैन

                                  हाईहिमालयन हाइड्रो कन्स्ट्रक्सन यो हाइड्रो प्रोजेक्टको सिभिल कन्ट्रक्सनको काम गर्ने कम्पनी हो । करिब ५ वर्ष भयो यसको स्थापना भएको । ५ वर्षको दौरानमा यसले विभिन्न किसिमका आयोजनाहरु खास गरी हाम्रो नेपालीहरुबाट हुने साना आयोजनाहरु नै हुन् । अब सबैभन्दा पहिला तादीखोला जलविद्युत् आयोजना ५ मेगावाटको हो .....

                                  840 Views

                                  'तीन वर्षमा लोडसेडिङ अन्त्य मेरो मिसन हो'

                                  सरकारले तीन वर्षमा लोडसेडिङ अन्त्य गर्ने लक्ष्य राखेको छ। यही लक्ष्यलाई केन्द्रविन्दुमा राखेर काम गर्नु नै मेरो मिसन हुनेछ। तीन वर्षमा लोडसेडिङ हटेको देख्न चाहने सर्वसाधारणको चाहना पूरा गर्नु मेरो दायित्व हो। म यसमा कुनै पक्षसँग पनि सम्झौता गर्न सक्दिन। प्राधिकरणले बनाइरहेका आयोजना ज्यादै रुग्ण छन्।

                                    म दुई पटक प्राधिकरण सञ्चालक रहेर काम गरिसकेको छु। त्यहाँभित्रका समस्याबारे म जानकार छु। सञ्चालक रहँदा पनि व्यवस्थान सुधार, आयोजना निर्माणमा देखिएका समस्या समाधान गरिएको हो। प्राधिकरणको व्यवस्थापन सुधार, आयोजना निर्माणमा देखिएका अवरोध हटाउँदै मिटर र ट्रान्सफर्मर....

                                    1830 Views

                                    We are looking for investment not charity

                                    Interview with Bhesh Bahadur Thapa

                                      The treaty was signed by a regime that was about to collapse. This is the right time and should be made the right time. What I am saying is our dealings with India should not be confined to a begging operation. Our goal should be to clear misunderstanding and enhance understanding. If that happens the rest follows....See More

                                      2639 Views

                                      मोदीको नेपाल भ्रमणमा अार्थिक एजेण्डा प्राथमिकता

                                      विशेषत जलविद्युत, जलस्रोत, पर्यटन सरोकार र कृषि क्षेत्रमा सहयोग विस्तारका लागि भारत तत्पर छ। नेपाल–भारतबीचको परामर्श संयन्त्रले पनि हामीबीच आर्थिक र व्यापारिक सम्बन्धको महŒवमा विशेष जोड दिएको छ। सडक, रेल र हवाइ उडानबाट हामीबीच सम्पर्क विस्तार गर्न भारत चाहन्छ। यसैगरी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र साना विकास परियोजनाको क्षेत्रमा थप सहयोग विस्तार गर्न भारत चाहन्छ

                                        विशेषत जलविद्युत, जलस्रोत, पर्यटन सरोकार र कृषि क्षेत्रमा सहयोग विस्तारका लागि भारत तत्पर छ। नेपाल–भारतबीचको परामर्श संयन्त्रले पनि हामीबीच आर्थिक र व्यापारिक सम्बन्धको महŒवमा विशेष जोड दिएको छ। सडक, रेल र हवाइ उडानबाट हामीबीच सम्पर्क विस्तार गर्न भारत चाहन्छ। यसैगरी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र साना विकास परियोजनाको क्षेत्रमा थप सहयोग विस्तार गर्न.....

                                        532 Views

                                        देशभक्त बन्न भारतविरोधी हुनुपर्दैन : नारायणकाजी

                                        नेपाल-भारतसम्बन्धबारे पूर्वपरराष्ट्रमन्त्रीको विश्लेषण

                                          पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीभित्र र बाहिर राष्ट्रिय स्वाधीनताको मुद्दा उठाउँदै आएका छन् । भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लिएर नेपाल-भारत सम्बन्धबारे बहस भइरहेका बेला श्रेष्ठले आफ्नो लाइन स्पष्ट पार्दै भने- ‘देशभक्त हुनु भनेको भारतविरोधी हुनु होइन । भारतसँगको सम्बन्ध नयाँ शिराबाट शुरु गर्नुपर्छ.....

                                          421 Views

                                          भारतलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति हट्नुुपर्छ

                                          Interview with Khadga Bahadur Bisht, President

                                            आर्थिक वृद्धिले गति लिइरहेको भारतमा एक समय ऊर्जाको माग उच्च थियो । त्यसै कारण वर्षातको बिजुलीको बजार भारतमा छ भन्ने अनुमानका आधारमा हामीले यो आयोजना बनाउने तयारी गरेका थियांै । त्यसबेला भारत निकासीका लागि अन्तरदेशीय प्रसारणलाइन बन्ने निश्चित भएपछि चार महिनाको बिजुली भारत निकासी गर्न सकिन्छ भन्ने सोचाइका आधारमा यो आयोजना अघि बढाएको हो....

                                            695 Views

                                            प्रसारणलाइन निर्माणमा चुनौती छ

                                            हामी ऊर्जा कसरी प्राप्त गर्छौं हामीले आफैंले उत्पादन गर्छौं वा किन्छौं वा जलविद्युत्बाट निकाल्छौं कि वायुबाट निकाल्छौंं, अथवा सोलारबाट, न्यूक्लियर प्लान्ट चलाउ“छौं भन्ने कुरा त राज्यको नीतिमा भरपर्ने कुरा हो

                                              हामी ऊर्जा कसरी प्राप्त गर्छौं हामीले आफैंले उत्पादन गर्छौं वा किन्छौं वा जलविद्युत्बाट निकाल्छौं कि वायुबाट निकाल्छौंं, अथवा सोलारबाट, न्यूक्लियर प्लान्ट चलाउ“छौं भन्ने कुरा त राज्यको नीतिमा भरपर्ने कुरा हो

                                              637 Views

                                              प्रतिफल निश्चत भए लगानी आउ“छ

                                                सय वर्षमा जम्मा ७ सात २४ मेगावाट उत्पादन गरेको राष्ट्रले आउने चार वर्षमा १२ सय ५० मेगावाट उत्पादन गर्दैछ । निजी क्षेत्रको साढे तीन सय मेगावाट निर्माणको क्रममा छ । बैंकले जलविद्युत्मा लगानी गर्न मान्दैनथे, जलविद्युत्लाई संशकित हिसाबले हेर्थे । तिनै बैंकबाट अहिले ५५ अर्ब रुपैया“भन्दा बढीको लगानी भएको छ । वैदेशिक लगानी गत ३५ वर्षमा एक अर्ब डलर आउन सकेन

                                                519 Views

                                                सानातिना कुरामा अल्झिने बेला छैन

                                                  सरकारले भर्खरै बूढीगण्डकी आयोजना विकास समितिलाई पूर्णता दिएको छ । विकास समिति गठन हुनुपूर्व यो आयोजना बनाउनुपर्छ भनेर महसुस गरी नेपाल विद्युत् प्राधिकरणलाई यसको अध्ययन–अनुसन्धान गर्न दिइएको जिम्मेवारीअनुसार प्राधिकरणले परामर्शदाता नियुक्त गरेको छ ।

                                                  266 Views

                                                  ३ बर्षभित्र लोडसेडिङ मुक्त गराउने काम चुनौतिपूर्ण छ

                                                  Interview with Mr. Rajendra Kishore Kshatri, Secretary MoEn

                                                    ३ वर्षभित्र लोडसेडिङ मुक्त गराउने काम चुनौतीपूर्ण छ । किनभने नेपालका अधिकांश जलविद्युत् आयोजनाको निर्माण सम्पन्न अवधि लामो छ । चाँडो सम्पन्न हुन नसक्नुको सम्बन्ध जियोलोजिकल र हाइड्रोलोजिकल जोखिमसँग सम्बन्धित छ । नेपालजस्तो देशमा ‘ल एन्ड अडर’ को अवस्थाले केही हदसम्म योजना ढिला हुँदै आएको छ .............

                                                    1003 Views

                                                    म मन्त्री हुञ्जेलसम्म डलरमा पीपीए हुँदैनः उर्जा मन्त्री राधा ज्ञवाली

                                                      म उर्जा मन्त्री भएर आएपछि मेरो फोकस लोडसेडिङ न्यूनीकरणमै बढी केन्द्रित छ । हामीले भर्खर लोडसेडिङ न्यूनीकरण कार्ययोजना पनि ल्याएका छौ । त्यहाँ विशेषत निर्माणाधीन जलविद्युत आयोजनाहरुलाई कसरी छिटो सम्पन्न गर्नेदेखि अहिले तत्कालका लागि सौर्य उर्जा (सोलार) विकास गर्नेसम्म उल्लेख छन् । अहिलेको लोडसेडिङको समस्याबाट तत्काल राहत दिनका लागि सरकारले १५० मेगावाटको सोलार बनाउने तथा सरकारी र नीजि क्षेत्र मिलेर थप १०० मेगावाट बनाउने तथा नीजि क्षेत्रबाट थप ५० मेगावाट उत्पादन गर्ने योजना अघि सारेका छौ ।

                                                      316 Views

                                                      खर्चिने क्षमता नबढाई बढी बजेट कसरी दिने ?

                                                      खर्चिने क्षमता नबढाई बढी बजेट कसरी दिने ?

                                                        चरम ऊर्जा संकटको दीर्घकालीन समाधान गर्न सरकारले आगामी बजेटमा के–कस्ता नीति तथा कार्यक्रम ल्याउँदै छ ? ऊर्जामा तत्काल बजेटले सम्बोधन गर्न सक्ने भनेको ३ वटा कुरा छन् । एउटा अन्तरदेशीय प्रसारणलाइन विस्तारलाई द्रुत गतिमा अघि बढाउने, दोस्रो नदी जलाधार क्षेत्रमा आन्तरिक प्रसारणलाइन विस्तारका साथै जग्गा अधिग्रहणमा देखिएका समस्याको सम्बोधन गर्ने र तेस्रो अन्य ऊर्जाको स्रोतलाई समेत विकास गर्ने । तत्काल ऊर्जा समस्या समाधानका लागि सौर्य ऊर्जातर्फ ध्यान दिनुपर्ने भएको छ । ५० मेगावाट विद्युत् सोलार प्रविधिबाट ल्याउन सकियो भने केही राहत हुन्छ ।

                                                        916 Views

                                                        जलविद्युत विकास गर्न छिट्टै पीटीए हुनैपर्छः खड्गबहादुर विष्ट, अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)

                                                        नेपालमा उर्जाको विकासको मुख्य केन्द्र जल तथा उर्जा आयोगलाई सचिवहरु डम्प गर्ने ठाउँ बनाइएको छ । आयोगका सरुवा हुने वित्तिक्कै सरुवाका लागि सचिवहरुले कोशिस गर्न थाल्ने प्रवृत्ति छ । उर्जाका लागि विचार निर्माण गर्ने संस्था (थिङक ट्यांक), अनुसन्धान गर्ने, सबै योजना र रणनीति बनाउने, विद्युतको माग र आपुर्तिको प्रक्षेपण गर्ने उर्जा आयोगलाई पंगु बनाइएको छ

                                                        • भीम गौतम
                                                        • राजधानि

                                                        पीटीए भनेको नेपालमा उत्पादन कम र बढी भएको बेला माग र आपुर्तिको खाडललाई पुर्ति गर्नका लागि बजार खोज्ने साधन हो । यसकारण यसलाई पीडीएभन्दा फरक तरिकाले हेर्नुपर्छ । हिउँदमा नेपालमा अभाव हुने अवस्था छ, अझै धेरै बर्षसम्म । अहिलेको मागको आधारमा...

                                                        591 Views

                                                        दुर्गममा नवीकरणीय उर्जानै उज्यालोको मुख्य आधार होः रामप्रसाद धिताल, कार्यकारी निर्देशक, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र

                                                        नेपालको अहिलेको कुल उर्जाको खपतमा नवीरणीय उर्जाको योगदान महत्वपूर्ण रहेको छ । १५ प्रतिशत घरधुरीमा नवीकरणीय उर्जामार्फत उज्यालो पुगेको छ । विद्युतीकरण पुर्वको उर्जा ती ग्रामीण क्षेत्रमा नवीकरणीय उर्जामार्फत भएको छ । यो एउटा पाटो ठूलो रहेको छ

                                                          अहिले शहरी क्षेत्रमा पनि लोडसेडिङको आक्रान्त अवस्था रहेको छ । ग्रामीण पाटो एउटा छ, जहाँ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सन् १९९६ देखि ग्रामीण क्षेत्रको प्रवद्र्धन गरिरहेको छ । विशेष गरी शहरी क्षेत्रमा जुन लोडसेडिङको समस्या जुन भयावह छ.....

                                                          540 Views

                                                          'मोदी त्यहाँनेर चुक्नुभयो’

                                                          - प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गरेको रात्रिभोजमा प्रत्युत्तर भाषण गर्दा मोदी चुक्नुभयो। - पार्टीको आधारभूत नीतिमा एक छौं भने फुट्नुपर्ने कारण छैन। - म २६ जनाभित्र मनोनीतमा जान्नँ। - मलाई दौरा-सुरुवाल लगाउन मन लाग्यो, लगाएँ।

                                                          • eKantipur

                                                          भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बखत ऊर्जा व्यापार सम्झौता (पीटीए) को मस्यौदा तयार पार्न सरकारले प्रतिपक्षी एमाओवादीलाई पनि सहभागी गराएर संयुक्त कार्यदल गठन गरेको थियो, जसमा संलग्न थिए एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जो परराष्ट्र मन्त्रालय सम्हालिसकेका पूर्वउपप्रधानमन्त्रीसमेत हुन्। उनको हेराइमा मोदीको नेपाल यात्रा कस्तो रह्यो? पीटीए किन हुन सकेन?

                                                          436 Views