Infrastructure

पार्कमा केबलकार नबनाउन दबाब

    पर्यटकीय केन्द्र लेकसाइडको बसुन्धरा पार्कमा बन्न लागेको केबलकार अन्यत्र सार्न स्थानीयले माग गरेका छन् । पार्क प्रयोजनका लागि तत्कालीन नगर विकास योजनाले स्थानीयको जग्गा अधिग्रहण गरेको भन्दै स्थानीयले शनिबार भेलामार्फत उक्त स्थानमा केबल कार निर्माणको विरोध गरेका हुन् । बैदामस्थित टोल विकास समन्वय समितिको अगुवाइमा भएको भेलाले बसुन्धारा पार्क बचाउ समितिसमेत गठन गरेको छ ।

    620 Views

    फेवातालमाथि केबलकार बन्ने

      पर्यटकीय केन्द्र लेकसाइडको वसुन्धरा पार्कदेखि पुम्दीभुम्दीको शान्ति स्तुपासम्म केबलकार बन्ने खबरले पोखरेली उत्साही भएका छन् । केबलकार निर्माणपछि गन्तव्य थपिएर पर्यटकीय गतिविधि बढ्ने र पर्यटकको बसाइ अवधि लम्ब्याउनसमेत सहयोगी हुने पर्यटन व्यवसायीले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मनकामना दर्शन प्रालिबीच मंगलबार निर्माणसम्बन्धी सम्झौता भएको छ ।

      779 Views

      COMMITTEE TO BUILD NIJGADH AIRPORT

        The government has formed a committee under Minister for Culture, Tourism and Civil Aviation Deepak Chandra Amatya to move the proposed Nijgadh International Airport forward. The committee will have Vice-chairman of the National Planning Commission (NPC) Prof Dr Govinda Raj Pokharel, finance and tourism secretaries, Chief Executive Officer (CEO) of the Investment Board...

        1010 Views

        सडक लम्बिँदै, गुणस्तर खुम्चिँदै

          ६० हजार किलोमिटर स्थानीय र २५ हजार किलोमिटर रणनीतिक सडकको जालोमा मुलुक बेरिइसकेको छ । तेह्रौं त्रिवर्षीय योजना कार्यान्वयन भइरहँदा आधारभूत पूर्वाधारको रूपमा लिइने सडक विस्तार नै मुलुकको पहिलो विकास प्राथमिकताकै सूचीमा छ । तर, लम्बिँदो सडकको खुम्चिँदो गुणस्तरले राज्यको लगानी र गुणस्तरको उपादेयता पुष्टि हुन सकेको छैन । राज्यले बर्सेनि पुँजीगत खर्चको ठूलो हिस्सा सडकमै खर्च गर्दा पनि किन गुणस्तर छैन त !

          554 Views

          सम्भव होला काठमाडौं उपत्यकामा केवलकार ?

            काठमाडौँ उपत्यकामा यातायातको वैकल्पिक साधनका रुपमा केवलकारको सम्भाव्यता अध्ययनका लागि फ्रान्सेली सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । उपत्यकामा बढ्दो सवारी जाम र प्रदूषणलाई नियन्त्रण गर्न केवलकारको सम्भाव्यता अध्ययन गर्न फ्रान्सको सरकारी कम्पनी एमडिपी सिस्ट्रा कन्सोल्टियमलाई अनुमति दिइएको भौतिक पूर्वाधार तथा यातायात ...

            776 Views

            दशैंअघि काठमाडौंमा केवलकार चल्ने (फोटो र भिडियोसहित)

            धमाधम बन्दैछ चन्द्रागिरीमा केवलकार

              शहरबाट नजिकै घुम्ने र मनोरञ्जन लिने उपयुक्त गन्तव्यको अभाव खेपिरहेका लाखौं राजधानीबासीले छिट्टै मनोरञ्जनको नयाँ गन्तब्य पाउनेछन् । मुख्य शहरबाट केही किलोमिटरको दुरीमा रहेको थानकोटबाट केवलकार चढेर चन्द्रागिरी पुगी आनन्द लिन अब केही महिनामात्र कुरे पुग्छ । दशैंसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको केवलकार निर्माण अहिले ६५ प्रतिशत सम्पन्न भइसकेको छ ।

              2185 Views

              नागढुङ्गा–थानकोट सडकखण्डमा जाम हटाउन सुरुङ मार्ग

                उपत्यका भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधन लामो समयसम्म नागढुङ्गा–थानकोट सडकखण्डमा जाममा पर्ने समस्या समाधान गर्न सुरुङ मार्गको निर्माण गरिने भएको छ । साँघुरो सडकका कारण घन्टौँ जाममा बस्नुपर्ने समस्या समाधान गर्न सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने काम सम्पन्न भएको सडक विभागले जनाएको छ ।

                760 Views

                'द्रुत मार्ग समस्याग्रस्त’

                काठमाडौं-निजगढ द्रुत मार्ग

                  विज्ञहरूले संसदको विकास समितिलाई आइतबार काठमाडौं-तराई -निजगढ) द्रूतमार्ग समस्याग्रस्त भएको बताएका छन् । नेपाली सेनाले खनेको ट्रयाक एडीबीको नक्सासँग नमिलेको, डिटेल डिजाइन नबन्दै बाटो खन्ने काम सुरु गरेको, अत्यधिक घुम्ती भएको तथा लागतका हिसाबले द्रुतमार्ग समस्याग्रस्त बनेको उनीहरूको भनाइ छ । 'एडीबीले बनाएको नक्साअनुसार सेनाले बाटो खनेन ।

                  1804 Views

                  DPR FOR FAST TRACK WITH CONDITIONS

                    The Ministry of Physical Infrastructure and Transport on Monday has signed agreement with International Leasing and Financial service Limited (ILFS) of India about preparation of the detailed project report (DPR) of the Kathmandu-Nijgadh Fast Track in ‘interest’ of Minister Bimalendra Nidhi.

                    1095 Views

                    FAST TRACK, NIJGADH MUST BE BUILT WITH GOVT MONEY

                      Stakeholders have advised the government to construct national pride projects Kathmandu-Tarai Fast Track and Nijgadh International Airport with government investment by immediately taking political decision. Claiming that the projects will not be completed even in 10 years if the government depended on the staffers who cannot take even ....

                      1043 Views

                      बीपी राजमार्गसँगै फेरिएको जीवन, बारीमा तरकारी फल्न थाले, गोठमा दुधालु गाईभैंसी बढे, होटलमा पाहुनैपाहुना

                        भिरालो बारी धेरै वर्ष बाँझै रह्यो । छेउछाउमा न बजार, न बेच्ने ठाउँ । त्यही भएर कुशेश्वर दुम्जागाउँकी माया साङ्तानले सधैं आफूले खानेमात्रै तरकारी उब्जाइन् । भिरालो बारी देख्यो कि उनको जाँगर मथ्र्यो । मुस्किलले ३ महिनामात्रै उब्जनीले थेग्ने अवस्था उनले धेरै वर्ष भोगिन् । घर चलाउन मजदुरी गरिन्, त्यही आम्दनीले जसोतसो छोराछोरी हुकाईन् । ५ दिनअघि सिन्धुली–बर्दिबास सडकमा डोको बोकेर हिँड्दा

                        386 Views

                        अन्तराष्ट्रिय विमानस्थल ‘थिङ्क विग’, भैरहवाका लागि स्रोत जुटाउँदा

                          दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रसङ्ग सुरु गर्नु अघि म परियोजना कसरी ‘कन्सिभ’ हुन्छ भन्ने विषयमा जान चाहन्छु । अर्थमन्त्रालयको वैदेशिक महाशाखादेखि विभिन्न मन्त्रालयमा सचिवका रुपमा काम गर्दा मैले आफ्नो पहलमा ठूला परियोजनामा लगानी जुटाएको छु ।

                          655 Views

                          कुरीबजार–कालिञ्चोक केबलकार निर्माण हुँदै

                            दोलखाको कालिञ्चोक भगवती मन्दिरमा आउने पर्यटक एवम् दर्शनार्थीलाई दृष्टिगत गरी केबलकार निर्माण हुने भएको छ । कालिञ्चोक दर्शन लिमिटेड, काठमाडौंले त्यसका लागि पहिलो चरणमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम शुरू गरेको छ ।

                            765 Views

                            रोल्पा विमानस्थल २६ वर्षदेखि अलपत्र

                              -सरकार र राजनीतिक दलको निरन्तर बेवास्ताले रोल्पा विमानस्थल २६ वर्षदेखि अलपत्र छ। निर्माण सम्पन्न भएपछि यो विमानस्थलमा २०४० बाट २०४५ सालसम्म तत्कालीन शाही नेपाल वायु सेवा निगम (आरएनएसी) का टि्वन अटर विमान आउँथे। आरएनसीले एकाएक रोल्पामा उडान भर्न छाड्यो।

                              662 Views

                              फाल्गुनन्द मार्गको दुई दशक

                                मेची अञ्चलको तराई र पहाडलाई जोड्ने सवै भन्दा छोटो दुरीको फाल्गुनन्द मार्ग निर्माण सुरु भएको दुई दशक पूरा भएको छ । २०५१ सालमा स्थानीय स्तरबाट निर्माण सुरु भएको यो मार्गले अहिले वर्षका करिव ९ महिना पाँचथर, ईलाम र झापालाई बाँध्न थालेको छ ।

                                913 Views

                                US TO HELP BIG IN INFRASTRUCTURE

                                  Nepal is set to receive huge assistance for infrastructure development with the Millennium Challenge Corporation (MCC) established by the US government to help in the global fight for poverty alleviation upgrading Nepal to compact status from threshold. The countries listed as compact receive at least Rs 6 billion to Rs 60 billion for infrastructure.

                                  1142 Views

                                  काठमाडौं-चन्द्रागिरी केवलकार ६० प्रतिशत काम सकियो

                                    काठमाडौंको थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्न केवुलकार निर्माणको काम ६० प्रतिशत पुरा भएको छ । काठमाडौं फनपार्क प्रालिले बनाइरहेको केबलकारको बटम स्टेसन र टप स्टेसनमा धमाधम काम भइहरेको छ भने बीचबीचमा पोल बनाउने काम पनि अघि बढेको छ । डिजाइन सेलको आर्केटेक्ट र सुपरभिजनमा निर्माण भइरहेको केबलकारको बटम स्टेशनमा भौतिक संरचनाको सबै काम सक्किएको छ ।

                                    769 Views

                                    त्रिशूली नदीलाई तुइनरहित बनाइने

                                      जिल्ला विकास समिति धादिङले आफ्नो क्षेत्रअन्तर्गत त्रिशूली नदीका सबै तुइन र खिरखिरे विस्थापन गरी झोलुंगे पुल निर्माण गर्ने भएको छ । त्रिशूली किनारमा रहेका गोरखा र धादिङका बासिन्दा पृथ्वी राजमार्ग आउन दैनिक तुइन र खिरखिरेको जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थितिलाई विस्थापन गर्दै झोलुंगे पुल निर्माणको नीति ल्याएको हो ।

                                      543 Views

                                      उपत्यकामा चल्ने केबलकारको फ्रान्सले अध्ययन गर्ने

                                        उपत्यकाको सडकमाथि केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन अनुदानमा फ्रान्स सरकारले गरिदिने भएको छ। फ्रान्स सरकारले अध्ययनका लागि एक कम्पनी छनोट गरी नेपालसँग सोमबार सम्झौता गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वरिष्ठ इन्जिनियर तथा आयोजना संयोजक सुरेश पौडेल र फ्रान्स सरकारले छनोट गरेको कम्पनी प|mेन्च इन्जिनियरिङ कम्पनी कन्सोरसियमका अध्यक्ष पास्कल रोक्सबीच सोमबार सम्झौता भएको हो।

                                        565 Views

                                        राजमार्ग चार लेन बन्ने

                                          साबिकका राजमार्गले बढ्दो सवारी चाप धान्न नसक्ने अवस्था आइरहँदा सरकारले पूर्व–पश्चिम र यसमा जोडिने सबै सहायक राजमार्ग चार लेनमा विस्तार गर्ने भएको छ। साँघुरा सडकका कारण सवारी दुर्घटनासमेत बढ्न थालेपछि राजमार्ग चार लेनमा विस्तार गरिने भएको हो। मुख्य तथा पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप दुई गुणा बढे पनि लामो समयदेखि सरकारले सामान्य मर्मत सम्भारबाहेक सडक विस्तार गरेको छैन।

                                          843 Views

                                          तीव्र गतिमा निर्माण हुदैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

                                            आगामी तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने उद्घोषका साथ यही माघ १ गते प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र पारिएको छ । निर्माणको जिम्मा पाएको चीनको नर्थवेष्ट सिभिल एभिएसन कर्पोरेसन समूहले पहिलो चरणमा घाग्रा खोला ड्राइभर्सन गर्ने काम सुरु गरेको छ । साँढे दुई किलोमिटर लम्बाई, ३५ मिटर चौडाई र छ मिटर गहिराइ रहेको उक्त नदीको ३५ दिनभित्र खनेर भ्याउने र दुई महिनाभित्र ....

                                            637 Views

                                            पोखरा केबलकार बन्न बाटो खुल्यो

                                              १९ महिनादेखि अवरुद्ध पोखरामा केबलकारको निर्माणको काम अघि बढ्ने भएको छ। सरकारले २०६८ सालबाट थालेको प्रक्रिया र अन्य विषयलाई लिएर सर्वोच्च अदालतमा दायर ४ मुद्दामा आइतबार रिट खारेजको फैसला भएपछि निर्माणकर्ता चितवक कोई ग्रुपले काम अघि बढाउन पाउने भएको छ। आयोजनाको आर्थिक प्रस्तावमा प्रतिस्पर्धा नभएको आरोपसहित सार्वजनिक सरोकारको रिट सर्वोच्चमा दायर भएको थियो।

                                              620 Views

                                              विद्युतीय रेलमार्ग निर्माणमा स्थानीयको अवरोध

                                                राष्ट्रिय गौरवको योजना मेची-महाकाली विद्युतीय रेलमार्गअन्तर्गत सर्लाहीमा भइरहेको निर्माणकार्य मुआब्जा विवादले रोकिएको छ। रेलमार्ग निर्माणका लागि सर्लाहीको लालबन्दी नगरपालिका र रानीगन्ज गाविसमा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण पुनरावलोकन गर्नुपर्ने माग गर्दै जग्गाधनीले निर्माणस्थलमा अवरोध पुर्‍याएका छन्। निर्माणकार्य एक सातादेखि ठप्प छ।

                                                732 Views

                                                काठमाडौं देखि पूर्वी तराईको यात्रा छोटियो, प्रतिकिमी १९ करोड लगानी

                                                  अब ४ घण्टामा काठमाडौंवाट पूर्वी तराई आउन सकिनेछ । जापान सरकारको सहयोगमा बर्दिबास-सिन्धुली-धुलिखेल सडक–वीपी राजमार्ग) को सबै सडकखण्डको निर्माण पुरा भएपछि यात्रा छोटिएको हो । १७ वर्षअघिबाट निर्माण सुरु भएको वीपी राजमार्ग अन्तर्गत बर्दिबास-सिन्धुली-धुलिखेल सम्म १ सय ६० किलोमिटर सडक चार चरणमा निर्माण पुरा भएपछि काठमाडौँ र पूर्वी तराईको घन्टौँ लामो यात्रा छोटिएको हो ।

                                                  895 Views

                                                  भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास बिहीबार थालिने

                                                    गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शिलान्यास बिहीबार गरिने भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले भव्य समारोहबीच शिलान्यास गर्ने कार्यक्रम तय भएको परियोजना प्रमुख मुरारी भण्डारीले जानकारी दिए। चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले यसको निर्माणको जिम्मेवारी पाएको छ। निर्माण कार्य सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्नुपर्ने सर्त छ। ६ अर्ब २२ करोड रुपैयाँमा यसको निर्माण गरिनेछ।

                                                    356 Views

                                                    सातदोबाटो–लगनखेल सडक चौडा पारिँदै

                                                      सरकारी मापदण्ड अनुसार सातदोबाटो–लगनखेल सडक २२ मिटर चौडा हुनुपर्ने हो। तर, उक्त सडकका अधिकांश क्षेत्र मुस्किलले १० मिटर चौडाका छन्। सरकारले मापदण्ड तोक्नुभन्दा पहिलादेखि नै रहेको पुरानो बस्तीका कारण उक्त खण्डका अधिकांश सडक साँघुरा भएका हुन्। मापदण्ड अनुसार ललितपुरका अन्य साँघुरा सडक धमाधम बिस्तार भइरहे पनि पुरानो बस्ती भएका कारण विस्तारमा अन्योल बढिरहेको उक्त खण्ड अन्ततः विस्तार हुने भएको छ।

                                                      730 Views

                                                      मालसामान ओसार्न रोपवेको प्रयोग

                                                        जिल्लामा मालसमान ओसार्न रोपवेको प्रयोग गरिएको छ। पाल्पाको मस्याम र कोलडाँडाबीच सामान ढुवानी गर्न रोपवे अत्यन्तै प्रभावकारी भएको छ। सिद्धार्थ राजमार्गसँग जोडिएका यी दुवै गाउँमा उत्पादन भएका तरकारी हुन् या बजार गएर खरिद गरिएका सरसामान राजमार्गबाट झर्नासाथ रोपवेमा लोड गरेपछि, सहजैसँग गन्तव्यसम्म पुग्छन्। त्यसकारण यहाँको वैकल्पिक ढुवानीको साधन बनेको छ, पहाडी रोपवे।

                                                        527 Views

                                                        तराई–काठमाडौं जोड्ने रेल्वे निर्माणमा जोड

                                                          व्यबस्थापिका संसदको विकास समितिले नेपालमा रेल्वे सम्भाव्यताका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गरेको छ । सोमबार बसेको समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, रेल विभागका महानिर्देशक तथा रेल्वेसँग सम्बन्धित विज्ञहरुसँग छलफल भएको हो ।

                                                          635 Views

                                                          एसियाली रेल सञ्जालमा जोड्ने काम तत्काल थाल

                                                            व्यवस्थापिका संसद्अन्तर्गतको विकास समितिले ‘अन्तरदेशीय एसियाली रेल सञ्जाल’ मा जोडिने गरी तत्काल काम थाल्न सरकारलाई निर्देशन दिएको छ । ‘अन्तरदेशीय एसियाली रेल सञ्जाल विस्तार’ सम्बन्धी अभिसन्धिको नेपाल पक्षराष्ट्र भएकाले अन्तरदेशीय रेल्वे पहुँचलाई जोड दिन र दु्रत गतिको रेल सञ्जाल विस्तार गर्न आवश्यक ठहर गर्दै समितिले सरकारलाई पछिल्लो निर्देशन दिएको हो ।

                                                            566 Views

                                                            बहाना बनाउँदै विकास रोक्दै कर्मचारी

                                                              राजनीतिक किचलोले अघिल्ला आर्थिक वर्षमा ढिला बजेट आउँदा त्यसैलाई बहाना बनाउने कर्मचारीले अहिले नीतिगत ‘समस्या’लाई विकासको बाधक देखाउन थालेका छन् । समयमै बजेट र कार्यक्रम स्वीकृत भए पनि विकास आयोजनाको काममा पहिलेझैं ढिलाइ भएपछि त्यसबाट जोगिन उनीहरूले अपुरो ऐन–कानुनको ‘कार्ड’ फ्याँक्न थालेका हुन् । चालू आवमा कार्यान्वयन हुँदै गरेका ४९१ मध्ये ४५० वटा आयोजना क्रमागत छन् ।

                                                              577 Views