Infrastructure

चीनको रेल लुम्बिनीसम्म जोड्न प्रस्ताव गरिने

    नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भारतसँगको सम्बन्ध सामान्यीकरणमात्रै भएको भन्दै अझै ढुक्क हुने अवस्था नभएको बताएका छन् । ‘प्रधानमन्त्री कुनै ठूलो अपेक्षा लिएर भारत जानु भएको होइन, दुई देशबीचको असझदारी हटाउनु थियो’ प्रधानमन्त्रीको भारत भ्रमणबारे अनेकन टिकाटिप्पणी भइरहेका बेला एमाले उपाध्यक्ष ज्ञवालीले सोमबार दाङको घोराहीमा पत्रकारहरुसित भने, ‘त्यो भएको धेरै खोजेका पनि होइन, धेरै ठूलो केही उपलब्धी पनि भएको छैन ।’

    968 Views

    गौतमबुद्ध विमानस्थलका लागि १४० बिघा जग्गा अधिग्रहण

      गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरणकार्य आयोजनाले विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ। यसका लागि थप एक सय ४० बिगा जग्गा आवश्यक पर्ने आयोजनाले जानकारी दिएको छ। भूमाफिया जग्गा दलालले विमानस्थल आसपासका क्षेत्रमा अनाधिकृत रूपमा जग्गा प्लटिङ गर्ने र दररेट बढाएर सर्वसाधारणलाई झुक्याइ फसाउने प्रवृत्ति बढेकाले विमानस्थलका लागि भविश्यमा आवश्यक पर्ने जग्गा अहिले नै अधिग्रहण गर्न लागिएको.....

      571 Views

      प्रधानमन्त्रीलाई व्यवसायीको सुझाव- भारत जाँदा रेलमार्ग निर्माणको कुरा गर, पुर्वाधार चाहियो

        प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका बेला दुई देशबीचको व्यापार सहज बनाउनका लागि पूर्वाधार निर्माण विषयलाई विशेष महत्व दिनुपर्ने सुझाव यहाँका उद्योगी व्यवसायीहरुले दिएका छन्। उनीहरुले औद्योगिक कच्चा पदार्थको आपूर्ति र अत्यावश्यकीय उपभोग्य मालसामानको ढुवानीका लागि रेलमार्ग उपयुक्त विकल्प रहेकाले नेपालमा पनि रेल्वे लाइन विस्तारका लागि भारतसँग छलफल गर्नुपर्ने धारणा राखेका हुन्। झन्डै छ महिनादेखिको लामो बन्द.....

        185 Views

        भूकम्प प्रतिरोधी मौलिक घर बनाउने जापानी प्रविधि भित्रँदै

        काभ्रेपलान्चोकको देउपुरलाई नमुना गाउँका रुपमा विकास गर्न उनको सहकर्मी डा. हिङ हो तेस्याङ लिले हङकङमा सन् २००७ मा पत्ता लगाएका रबर तथा माटोको मिश्रण र नेपालमा प्रारम्भिक अवस्थामा विकास भइरहेको इन्टरलकिङ प्रविधिलाई नेपाली मौलिकतामा अगाडि बढाउने सोच अगाडि सारेका छन्

          जापानको इहमि विश्वविद्यालयबाट ‘विपद् व्यवस्थापन’ मा विद्यावारिधि गरेका र अष्ट्रेलियाको मेलर्वन विश्वविद्यालयमा भूकम्प प्रतिरोधी घरसम्बन्धी अनुसन्धान गरिरहनुभएका काभ्रेपलान्चोक देउपुरका शङ्कर ढकाल भूकम्पबाट क्षति भएका संरचनालाई कसरी भूकम्पप्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञान बाँड्दै हिँडेका छन्

          621 Views

          विकास परियोजनाको ठेक्कापट्टामै एक वर्ष !

            विकास परियोजना निर्माणका लागि ठेकेदार छनोटमै करिब एक वर्ष बित्ने गरेको छ । लामो तथा झन्झटिलो ठेक्कापट्टा प्रक्रियाका कारण अधिकांश विकास परियोजनाले विज्ञापन गरेको करिब एक वर्षमा मात्रै ठेकेदारसँग सम्झौता हुन्छ । प्रमुख विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले गरेको नेपालको पोर्टफोलियो कार्यसम्पादन समीक्षाअनुसार ऊर्जा क्षेत्रका परियोजना निर्माणका लागि ठेकेदार छनोट गर्न ३ सय ४० दिन लाग्ने गरेको छ ।

            386 Views

            काठमाण्डौ–हेटौंडा सुरुङ्ग मार्ग : आँफै बोर्डमा बस्ने, आँफै १२ करोड खाने, अनि आँफैं हुलदंगा गर्ने !

            लालकृष्ण केसीको शुन्य लगानी चर्तिकला र रहस्य

              बहुप्रतिक्षित काठमाण्डौं–कुलेखानी–हेटौंडा सुरुङ्ग मार्गमा शुन्य लगानीमा कन्सल्टेण्टका रुपमा संचालक (डाईरेक्टर) बनेका लालकृष्ण केसीको अचम्मको चर्तिकला देखिएको छ । कन्सल्टेण्टका रुपमा प्रारम्भमा केही सहयोग गरेका कारण बिशेषज्ञ संचालकका रुपमा भित्रिएका फुलब्राईट कन्सल्टेन्सीका संचालक लालकृष्ण केसीले काठमाण्डौं–कुलेखानी–हेटौंडा सुरुङ्ग मार्ग परियोजनामा आफ्नो करोडौं लगानी रहेको भन्दै सर्वसाधारण लगानीकर्ता र सरकारी

              570 Views

              चन्द्रागिरी केबुलकार निर्माण अन्तिम चरणमा

                काठमाडौं फन पार्कले निर्माण गरिरहेको थानकोट–चन्द्रागिरी केबुलकार निर्माण अन्तिम चरणमा पुगेको छ । २.४ किलोमिटर केबुलकारका ११ वटै टावर निर्माण सम्पन्न भइसकेका छन् । टावरमा लठ्ठा टाँगेर डब्बा जडान गर्न मात्रै बाँकी छ । केबुलकारको टप स्टेसन र बटम स्टेसनका अधिकांश उपकरण जडान भइसकेका छन् । अन्य भौतिक संरचना निर्माण धमाधम भइरहेको छ । गत १२ वैशाखको भूकम्प तथा त्यपछिका पराकम्पन, तराई/मधेस आन्दोलन...

                680 Views

                पोखरा-कोरला नाका सडकमा लगानी गर्न चीन इच्छुक

                  उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाका खोल्ने सरकारी प्रयाससँगै चीनले नाकासम्म सडक निर्माण र स्तरोन्नतिमा सघाउन तयार भएको छ। चिनियाँ-नेपाली भन्सार अधिकारीबीच कोरला नाका खोल्ने सहमतिपछि व्यवस्थापिका संसदको विकास समितिको टोलीले नाका अवलोकन गरेको थियो। संसदीय समितिले सीमासम्मै सडकको पहुँच भएको कोरला नाका सञ्चालन

                  710 Views

                  फिनल्याण्डका राजदूतद्वारा ग्रेभिटि गुड्स रोपवेको उद्घाटन

                    पालका लागि फिनल्याण्डका राजदुत योर्मा सुवान्तोले दार्चुलाको छापरीमा निर्माण भएको ग्रेभिटि गुड्स रोपवेको उद्धाटन गरेका छन्। रोपवेको राजदुत सुवान्तो, डोरिडारका उपमहानिर्देशक राजा कर्माचार्य र कृषि विभागका उपमहानिर्देशक सूर्यप्रशाद पौडेलले संयुक्त रुपमा उद्धाटन गरेका हुन्। कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष धनसिह कुवँरको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा राष्ट्रिय परियोजना....

                    402 Views

                    भारतसँगको फास्ट–ट्रयाक सम्झौता रद्द गर्ने तयारी

                      सरकारले काठमाडौं–तराई मधेस फास्ट ट्रयाक निर्माण नयाँ चरणबाट सुरु गर्ने भएको छ । मन्त्रीपरिषद्ले यसअघिको प्रक्रियालाई रोक्दै नयाँ प्रक्रिया शूरुवात गर्न लागेको हो । फास्ट–ट्रयाक सम्झौताको विषयमा प्रधानमन्त्री केपी ओलीले भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारसँग छलफल गरिसकेका छन् । अघिल्लो सरकारले भारतीय कम्पनिलाई फास्ट–ट्रयाक निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकले सो निर्णय उल्ट्याउने तयारी गरेको छ ।

                      625 Views

                      गौतमबुद्ध विमानस्थलको ठेकेदार कालोसूचीमा

                      लुम्विनीबासी दुःखी

                        भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्‍नती आयोजनाको दातृ निकाय एशियाली विकास बैंक(एडिवी)ले आयोजनाको निर्माता चिनिया ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपलाई कालो सूचिमा सूचिकृत गरेपछि लुम्विनीवासी दुःखी भएका छन्। कम्पनीको कागजातको प्रारम्भीक अध्ययनको क्रममा त्रुटी भेटाएपछि एडिवीले केही दिन अघि कालो सूचिमा सूचिकृत गरेको हो। ६ अर्ब २२ करोड रुपैयाँ लगानीको उक्त आयोजना .....

                        1009 Views

                        Trains wanted

                          A new mode of transport, the railway, is central to the regeneration of the city. The proposed bus rapid transit will not solve the transport problems in the long term. In this article, I propose the concept of cross-rail for an urban rail network to service the city and suburban areas in the Valley. It comprises the establishment of railway routes crossing the city which can connect the suburban areas. Two lines, the Kathmandu Line which runs east to west and the Patan Line which runs north to south,

                          1349 Views

                          पोखरा केवलकारमा अवरोधै अवरोध

                            अदातलको कारण सुरुमै अड्किएको पोखरा केवलकार परियोजनाविरुद्ध संसदीय समितिले क्षेत्राधिकारबाहिर हस्तक्षेप गरेपछि झन ढिलो हुने भएको छ। लेकसाइडबाट फेवाताल छिचोल्दै विश्वरुपा स्तुपा पुग्ने केवलकार निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्ने गरी सरकारले दुई वर्षअघि प्रक्रिया अघि बढाएको थियो। सँगै सुरु भएको थानकोट-चन्द्रागिरी केवलकार परियोजना केही महिनाभित्रै...

                            559 Views

                            ‘केबलकार सम्झौता खारेजी निर्देशन असंवैधानिक’

                              पोखराको बसुन्धरापार्कदेखि पुम्दी–भुम्दीको स्तूप जोड्ने केबलकार निर्माणका सम्बन्धमा भएको सम्झौता खारेज गर्न संसदका दुई समितिले दिएको निर्देशन गैरसंवैधानिक र गैरकानुनी रहेको निर्माण कम्पनीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मनकामना दर्शन चितवन कोईबीच सो स्थानमा केबलकार निर्माणका लागि सम्झौता भएको थियो । सम्झौतापछि निर्माण प्रक्रिया अगाडि बढिरहेको समयमा पोखरा लेकसाइडका स्थानीयले रोक्नका लागि सर्वाेच्चमा रिट दायर गरेका थिए ।

                              630 Views

                              सुरुङमार्ग बन्न नदिए हामी चुप लागेर बस्दैनौं

                              सरकारमा बस्ने सबैको नियमत ठिक छ भन्ने पनि हुँदैन । केही मान्छे हुन्छन जो आफ्नो स्वार्थ पूर्ती नहुने भएपछि बाहिर यस्ता गलत प्रचारवाजी गर्छन । एउटा निजी क्षेत्रले यति ठूलो लगानीको आयोजना बनाउन लागेको बेला त सहयोग गर्ने हो नी ।

                                हेटौडा सुरुङमार्गको निर्माणमा भएको ढिलाईले यो आयोजना बन्ने हो की नबन्ने हो भन्ने मानिसहरुमा आशंका पैदा भएको छ । काठमाडौंबाट एक घण्टाभित्रै हेटौंडा पुग्न सकिने आकर्षक र महत्वाकांक्षी यो माग नेपालको निजी क्षेत्रबाट निर्माण गर्न खोजिएको सबैभन्दा ठूलो पूर्वाधार विकास आयोजना हो । आखिर यो आयोजना बन्न किन ढिलाई भइरहेको छ ? कस्ले किन अवरोध गरिरहेको छ ? प्रस्तुत छ यस प्रश्नमा विषयमा नेपाल पूर्वाधार विकास....

                                834 Views

                                जनवरीदेखि राजधानीमै केबलकार

                                  साढे दुई किलोमिटर लामो सो केबलकारको ‘बटम’ र ‘टप स्टेशन’सँगै टावर निर्माणको काम धमाधम भइरहेको छ । कुल ११ ओटा टावर जडान हुने केबलकारका लागि यसैसाता नेपाली सेनाको हेलिकोप्टरमार्फत ‘टावर इक्वीपमेण्ट’ सम्बन्धित स्थानमा झारिएको आयोजनाका प्रबन्धक दिलीप श्रेष्ठले जानकारी दिए । आगामी ३ महीनाभित्र केबलकार आयोजनाका अधिकांश काम सकिने र प्राकृतिक...

                                  723 Views

                                  Indian interest in big projects

                                    Interest by India in three big projects, that could not be constructed despite being in priority for a long time, has created ripples. An Indian team has come to Nepal and started observation of project sites after Indian Minister of External Affairs Sushma Swaraj during her Nepal visit for Donors’ Conference on June 25 expressed interest to develop Kathmandu-Nijgadh....

                                    989 Views

                                    बन्दिपुरमा केवलकार निर्माणमा ढिलाई, भदौमा शिलान्यास गर्ने तयारी

                                      तनहुँको बन्दिपुरमा निर्माण हुन लागेको केवलकार भूकम्पले गर्दा ढिलाई भएको छ । गत वैशाख महिनामै शिलान्यास गर्ने तयारी गरिएपनि वैशाख १२ गते गएको भूकम्पले निर्माण कार्यमा ढिलाई भएको हो । बन्दिपुर केवलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले देशमा गएको महाविपत्तिले केवलकार निर्माणमा ढिलाई भएको जानकारी दिए । उपाध्यायले अब भदौमा केवलकार निर्माणको शिलान्यास गर्ने तयारी भइरहेको बताए ।

                                      474 Views

                                      अप्पर तामाकोशीको प्रवेशमार्ग सिंगटी देखि जगतसम्मको सडक खण्ड खुल्यो, बाँकी वर्षा पछि मात्रै

                                        अप्पर तामाकोशी जलविद्युत आयोजनाको प्रवेशमार्गमा पर्ने सिंगटी देखि गजतसम्मको सडक खुलेको छ । भूकम्पका कारण गएको पहिरोले तामाकोशी जलविद्यूत आयोजनाको निर्माणस्थल गोंगरसम्म पुग्ने सडक अवरुद्ध थियो । वैशाख १२ भूकम्पले सिंगटी–लामावगर सडक खण्डमा क्षति पुगेको थियो । वैशाख २९ गतेको दोलखामै केन्द्रविन्दु भएको शक्तिशाली परकम्पले यो सडकखण्डमा थप ठूलो क्षति पुगेको थियो ।

                                        497 Views

                                        गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग निर्माण सुरु

                                          सहायक निर्माणका काम सम्पन्न भएसँगै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धावन मार्ग (रन वे) निमार्णको काम सुरुभएको छ ।३ कलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइको क्षेत्रफलमा फैलने धावना मार्ग आयोजनाको सबैभन्दा महŒवपूर्ण काम हो । यसको लागत आयोजनाको सम्पूर्ण लागतको ५१ प्रतिशत रहेको छ ।

                                          447 Views

                                          केबलकार पुनःसञ्चालन, एक महीना नचल्दा पाँच करोड घाटा

                                            गत वैशाख १२ गतेको भूकम्पपछि तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भए पनि आइतबारदेखि सञ्चालनमा आएको छ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस् भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले बताए ।

                                            555 Views

                                            पूर्वमा पर्यटन सम्भावना प्रचुर

                                              सरकारले आफैं लगानी गरेर बनाउने अवस्था देखिएको छैन । पर्यटन सडक नामकरण गरिएको सुकेटारदेखि काफ्लेपार्टीसम्म अहिलेसम्म ग्राभेलसम्म भएको छैन । उत्तर–दक्षिण लोकमार्ग आयोजनाका अनुसार स–सानो बजेट आएकाले ठूलो काम हुन नसकेको हो । कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकले तरकारी, नुन, भुटुनलगायत वस्तु काठमाडौंबाटै लिएर आउने गरेका छन्

                                              937 Views

                                              केबलकार सञ्चालन अनिश्चित

                                                भूकम्पका कारण बन्द भएको मनकामना केबलकार सञ्चालन हुने दिन अझै अनिश्चित छ। भूकम्पबाट केबलकार, टावर र अन्य संरचनामा क्षति भएको छैन। तर मनकामना मन्दिरमा असर गरेका कारण केबलकार सञ्चालनमा अन्योल छ। भूकम्पले मन्दिर ढल्किएपछि टेको लगाएर राखिएको छ। पूजारीले नित्यपूजाबाहेक अरु गरेका छैनन्। चितवनको कुरिनटारबाट गोरखाको मनकामना जान २०५४ साल मंसिर ....

                                                596 Views

                                                यसरी हुँदैछ भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नती

                                                  गत माघ १ गते प्रधानमन्त्री शुशिल कोईरालाले शिलान्यास गरे लगत्तै चर्चामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको सहायक पुर्वाधर निर्माणका काम अन्तिम चरणमा पुगेको छ । सहायक पुर्वाधर निर्माणका कामका अन्र्तगत विमानस्थल निर्माण क्षेत्रमा गुणस्तर प्रयोगशाला, कन्क्रीट मिक्सीङ प्लान्ट, आयोजना र ठेकेदार कम्पनी बस्ने भवनको काम करिब पुरा हुन थालेका छन् ।

                                                  529 Views

                                                  पञ्चेश्वर बहुउद्देश्यीय आयोजना : प्रतिफल बराबर

                                                    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विकासबाट सुदूरपश्चिमका साथै समग्र नेपालको आर्थिक विकासमा कायापलट हुने बताएका छन् । मङ्गलवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पञ्चेश्वर परियोजनालाई केन्द्रित गरी नेपाल भारत आर्थिक सम्बन्ध र सीमा वारपार आदानप्रदान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

                                                    2100 Views

                                                    ‘रोप–वे’बाट सामान ढुवानी

                                                      पाल्पाको मस्याम–४ चरचरेदेखि कोलडाँडा–८ सम्म ९ सय ८० मिटरको उकालो दूरीमा सञ्चालनमा ल्याइएको ‘रोप–वे’ बाट कोलडाँडा गाविसका बासिन्दाले तरकारीका अतिरिक्त मालसामान ओसारपोसार गर्न थालेका छन् । सरकारको १७ लाख रुपैयाँ लगानीमा निर्मित रोप–वेमार्फत विशेषगरी दालचिनीको ढुवानी गरिन्छ । यस क्षेत्रमा प्रशस्त मात्रामा दालचिनी पाइने र त्यसको ढुवानीमा समस्या भएपछि रोप–वे....

                                                      709 Views

                                                      गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नब्बे दिनमै यस्तो प्रगति

                                                        भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा नब्बे दिनमै उत्साहजनक प्रगति देखिएको छ। गत माघ १ गते प्रधानमन्त्री सुशिल कोइरालाले लुम्विनी विमानस्थलको विस्तार आयोजनाको शिलान्यास गरेको थिए। निर्माता कम्पनीले परियोजनाको शुरुवात मिति, सम्पन्न गर्ने मिति, लागत रकम लगायतका सम्पूर्ण विवरण लेखिएको ठूलो सूचना पाटी (होडिङ बोर्ड) निर्माणस्थलमा राखेर तीव्र रुपमा काम भइरहेको छ।

                                                        702 Views

                                                        नयाँ वर्षमा फेवातालमाथि केवलकार

                                                          नयाँ वर्ष २०७२ को सुरुबाटै पोखराको फेवातालमा केवलकार निर्माण थालिने भएको छ। पोखराको वसुन्धरापार्कदेखि फेवातालपारि रहेको पुम्दी-भुम्दीको कोदीडाँडामा रहेको विश्वशान्ति स्तूपसम्म पुग्ने गरी ‘चितवन कोइ’ कम्पनीले केवलकार निर्माण थाल्ने भएको हो। ‘चितवन कोइ' मनकामना केवलकार बनाएको सफल कम्पनी हो। यसले अस्ट्रियाको डोपेलमेयरको साझेदारीमा रु एक अर्ब ३० करोडको लागतमा केवलकार बनाउन लागेको हो।

                                                          500 Views

                                                          सगरमाथामा सुरुङ खनेर चीनले नेपालसम्म रेलमार्ग निर्माण गर्ने

                                                            चीनले सगरमाथामुनी सुरुङ बनाएर नेपालसम्म रेलमार्ग निर्माण गर्ने चीनया सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । क्विङहाई–तिब्बत रेलमार्गले यो भन्दा पहिलेनै चीनका बाँकि भागलाई तिब्बतको राजधानी ल्हासालाई जोडिसकेको छ । नेपालको सीमासम्म जोड्ने काम पनि पहिले देखीनै चलिरहेको चाइना डेलीले जनाएको छ । नेपालको सीमा सम्म जोड्ने काम आगामी २०२० सम्म पुरा हुने तीब्बती अधिकारीहरलाई उद्धृत गर्दै

                                                            429 Views

                                                            NIJGADH AIRPORT TO COST RS 670B

                                                              Total cost of the proposed Nijgadh International Airport has been revealed to be Rs 670 billion as per the detailed project report (DPR) submitted by South Korean company LMW to the government four years ago. The amount is almost Rs 150 billion more than the current national budget. “There is problem in moving the project forward as the project cost is higher than....

                                                              712 Views