News

नेपालका युवा बैज्ञानिकद्धारा प्रस्तुत कम उचाईबाट निकाल्न सकिने लधुजलबिध्युत Best Paper Award द्धारा सम्मानित
संसार भरका ५० भन्दा बढी मुलुकका अनुसन्धानकर्ता सम्मिलित उक्त सम्मेलनमा इ. रबिन ढकाल द्धारा सन् २०१२ देखि नै Engineering अध्ययन संस्थान पुल्चोक क्याम्पसमा गदै आएको Vorex Turbine (एक Micro Hydro प्रविधि) को अनुसध्यान सबोक्रिस्ट्ट घोषित भएको छ

अमरिकाको क्यालिफोर्निया राज्यकोSan Diego सहरमा भर्खरै मात्र सम्पन्न भएको छैठौ अंन्तरास्तिय नबिकरनिय उर्जा सम्मेलनमा संसारभरबाट ५०० भन्दा अनुसन्धानकर्ता तथा बैज्ञानिकाहरुबाट प्रस्तुत गरिएको अनुुुसन्धानमा नेपालका युवा बैज्ञानिक ई. रबिन ढकाल द्धारा प्रस्तुत कम उचाईबाट निकाल्न सकिने micro hydro को अनुसन्धानकर्ताले Best Paper Award (सर्वोत्तक्रिस्ट) द्धारा सम्मानित भएको छ । संसार भरका ५० भन्दा बढी मुलुकका अनुसन्धानकर्ता सम्मिलित उक्त सम्मेलनमा इ. रबिन ढकाल द्धारा सन् २०१२ देखि नै engineering अध्ययन संस्थान पुल्चोक क्याम्पसमा गदै आएको Vorex Turbine  (एक Micro Hydro प्रविधि) को अनुसध्यान सबोक्रिस्ट्ट घोषित भएको छ । उक्त अनुसन्धानबाट प्राप्त result ले एस प्रबिधिको नेपालमा विकास गरि ग्रामिण बिधुधिकरण गर्न अझै सरल, सहज र सुलब हुने भएको छ । उक्त सम्मेलनमा इ. निवेश कोइराला र युबराज ढकाल द्धारा नेपालमा कम उचाईमा पनि विधुत निकाल्न सक्ने प्रविधिको सम्भावना र चुनौतिका बिषयमा आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।
इ. रबिन ढकालका अनुसार यो प्रविधि संसारकै लागि एकदमै नबिन प्रविधि हो जसको सुरुवात सन् २००७ मा अष्ट्रयाबाट भएको थियौ र नेपालका भने यस प्रविधिको अनुसन्धान सन् २०१२ बाट सुरुवात गरिएको थियो । २०१४ देखि नै यस प्रविधिको विकास एवं अनुसन्धानमा लागेका इ. रबिन ढकालका अनुसार एस प्रविधिबाट नेपालको कम उचाई भएको तराइको क्षेत्र लगायत अन्य बिधुत प्रसारण लाईन नपुगेको ग्रामिण भेगमा छोटो समय र लागतमा विधुतिकरण गर्न सकिने बताए । नेपालमा अहिले बनिरहेको नया स्थानिय निकाय, उर्जा मन्त्रालय र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र तथा अन्य गैह्रसरकारी संस्था यस्ता खालको प्रविधिको बिकास गर्न सहकार्य गरी ग्रामीण भेगलाई विधुत विहिन हुनबाट जोगाइ विधुतमा आत्मनिर्भर बनाउन सकिने देखिएको छ।

 

 

comments powered by Disqus

Interview+ View All

Article+ View All