Infrastructure

रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाब्यता अघि बढाइने

काठमाडौं, २३ भदौ: तत्कालीन केपी शर्मा ओली सरकारले चीनसँग गरेको रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण सम्झौतालाई वर्तमान सरकारले अघि बढाउने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसद्मा राष्ट्रका नाममा सम्बोधन गर्दै रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता तत्काल अघि बढाउने बिहीबार बताएका हुन् । ‘रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अघि बढाइनेछ’, उनले भने ‘सम्भाब्यता अध्ययनको आवधिक रिर्पोट समय समयमा जनतामाझ सार्वजनिक गरिनेछ ।’

comments powered by Disqus

Interview+ View All

Article+ View All