Bahas

ऊर्जा बहस : पीटीएसम्बन्धी तपाईको धारणा के छ ?

बढीमा दुई सय शब्दभित्र विज्ञ पाठकहरूलाई आफ्नो विचार हामीसमक्ष पठाउन हार्दिक आह्वान गर्दछौं । पाठकहरूको विचारलाई हामी हाम्रा प्रकाशन ‘ऊर्जा आवाज’ मासिक र www.urjanews.com मा स्थान दिनेछौं

    भारतसँगको पीटीए कसरी गर्नुपर्छ ? विद्यमान अवस्था के छ ? यसको दीर्घकालीन असर के हुन सक्छ ? भन्ने लगायतका विषयमा जनता सुसुचित हुन खोजेका छन् । अत: यस विषयमा आमपाठकको धारणा बुझ्ने प्रयास हाम्रो छ। बढीमा दुई सय शब्दभित्र विज्ञ पाठकहरूलाई आफ्नो विचार हामीसमक्ष पठाउन हार्दिक आह्वान गर्दछौं । पाठकहरूको विचारलाई हामी हाम्रा प्रकाशन ‘ऊर्जा आवाज’ मासिक र urjanews.com मा स्थान दिनेछौं ।

    674 Views

    मोदीसंग (भारतसंग) के माग्ने ? Is Nepal a beggar country? Are we a country of beggars?

      There has been arguing debate to as to what to “beg” from Indian PM Narendra Modi or our neighboringcountry India when he comes to Nepal for an overnight trip, including to worship at Pashupati Nath temple early next week....See More

      525 Views

      माथिल्लो कर्णालीमा एमाओवादी सहमत भइसकेको छैन : नारायणकाजी

      'व्यापार सम्झौता मात्रै गरिन्छ, जलविद्युतमा हैन'

        भारतसँग उर्जा व्यापार सम्झौता गर्न प्रमुख तीन दल सहमत भएको र यससम्न्धी प्रस्ताव तयार पार्न कार्यदल बनेको समाचार बाहिर आए पनि कार्यदलका सदस्य एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतसँग जलविद्युत आयोजना बाहेक व्यापार सम्झौतामात्रै गरिने बताएका छन् । साथै उनले माथिल्लो कर्णाली भारतलाई दिने सम्बन्धमा एमाओवादी सहमत भइनसकेको स्पष्ट पारेका छन्....see more

        512 Views

        मोदीको सार्क सपना :सार्क बैंक

        नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै उनले आफूलाई राजनीतिक नेतृत्वभन्दा पनि आर्थिक नेताका रूपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएका छन् । भारतभित्रै आर्थिक विकासमा उनले के गर्न सक्छन् , त्यो आउँदो दशकले देखाउनेछ, तर गुजरातमा नमुना विकास मोडल प्रस्तुत गरेर उदाएका मोदी आफूलाई सार्ककै नेता (सार्क सुप्रिमो) मा बदल्न चाहन्छन् ।

          विश्वका ५ उदाउँदा मुलुकहरू भारत, ब्राजिल, चीन, रूस र दक्षिण अफ्रिका मिलेर १ सय अर्बको ब्रिक्स विकास बैंक (न्यू डेभलपमेन्ट बैंक) स्थापना गरिएलगत्तै भारतको प्रस्तावमा अब सार्क विकास बैंक (एसडीबी) को ...

          579 Views

          नेपालमा जलविद्युत विकासको लागि भारतसँग चाल्न सकिने महत्वपूर्ण आधारहरु - WECAN

          (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा )

            नेपालको जलस्रोत विकासको लागि सार्क स्तरीय वैंकको स्थापना गर्ने र सोही वैंकको माध्यमबाट सार्क स्तरका जलविद्युत लगायतकका मेगा प्रोजेक्टहरुमा लगानी गर्ने वातावरण मिलाउनु क्षेत्रीय सन्तुलनको लागि उपयुक्त हुन्छ । यसबाट दीर्घकालीन रुपमा विशेष गरी दक्षीण एसियाली देशका जनताहरु लाभान्वित हुनेछन्

            336 Views

            जलस्रोतमा अन्तिम राष्ट्रघात !

            अब हामीले भारतसँग दीर्घकालका लागि पानीको मूल्य निर्धारण नगरी तथा तल्लो तटीय अधिकारको सिद्धान्त, मान्यता र मापदण्ड तय नगरी सन्धिसम्झौता त के कुनै परियोजना पनि अघि बढाउनै हुँदैन।

              भविष्यमा कुनै पनि जलविद्युत् परियोजनामा शतप्रतिशत लगानी भारत वा भारतनिकटस्थ निकायको मात्र हुने भन्नुको अर्थ त नेपालका यातायात व्यवसायी र तरकारीका ठेकेदारहरूले चलाएको सिन्डिकेट जस्तै हो। यसलाई भारतको जलदादागिरीको उपमा दिन सकिन्छ। सिस्ली र कोलम्बियाका ड्रग माफियाभन्दा के फरक भयो त भारत? आज नेपाल र भारत सबै विश्व व्यापार संगठनको सदस्य भएर हरेक क्षेत्रमा विश्वव्यापी खुलाबजार र व्यापारको ढोल पिटिरहेका छन्............

              591 Views

              असमान सन्धीको अगुल्टोले हानिएका नेपाली ‘विजुली’ सुन्यो की झस्कन्छन्

                केही समय पहिलेसम्म भारतीय मित्रहरु भन्ने गर्थे, ‘नेपालमा नयाँ संविधान निर्माण भएर राजनीतिक स्थीरता होस् भन्ने भारतको सदाशयता छ ।’ नेपालमा संविधान निर्माणपछि नै राजनीतिक स्थीरता सुनीश्चित हुन्छ भन्ने भारतको पनि सदाशयता हो भने भारतले संविधान निर्माणतर्फ नै बढी पहल गर्नुपर्ने हो । तर संविधान निर्माणको साटो भारतले एकाएक उर्जा सम्झौताको बहसमा नेपाललाई होमिदिएको छ ।

                1818 Views

                जलविद्युतको विकासमा उर्जा व्यापार सम्झौता

                ऊर्जा व्यापार सम्झौतामा ध्यान दिनुपर्ने पक्ष

                  दक्षिण एशियाली राष्ट्रहरू ऊर्जासङ्कट बेहोरिरहेका छन् । ऊर्जा माग र आपूर्तिमा मौसमी असन्तुलन छ । ऊर्जा प्रणालीलाई सुचारु राख्न केही राष्ट्र लामो लोडशेडिङ गर्न बाध्य छन् भने अन्य केही राष्ट्र ऊर्जा खपत हुने समयमा डिजलबाट उत्पादित महँगो ऊर्जा उपयोग गरिरहेका छन् । राज्य नियन्त्रित विद्युत् बोर्डहरू ठूलो आर्थिक सङ्कटमा छन्, जसका कारण उत्पादन क्षमता, विस्तार, ऊर्जा एवम् वितरण क्षमताको अभिवृद्धि र प्राविधिक एवम् अप्राविधिक नोक्सानी कम गर्न असमर्थ छन् .....

                  306 Views

                  ऊर्जा बचत कि ऊर्जा खपत

                    आजको आधुनिक जीवन पद्धतिमा विज्ञान र प्रविधिको प्रयोगबिना कोही पनि क्रियाशील रहन सक्दैन, जुन ऊर्जाको आधुनिक उपयोगबिना असम्भव प्राय: छ । यसरी प्रयोग हुने ऊर्जालाई बुद्धिमतापूर्वक प्रयोग गरी थोरैभन्दा थोरै खपतबाट बढीभन्दा बढी प्रतिफल वा उत्पादकत्व प्राप्त गर्ने भन्ने आजको प्रमुख चुनौती र ऊर्जा क्षेत्रमा कार्यरत सबैको अवसर पनि हो ।

                    542 Views

                    जलविद्युत् क्षेत्रमा २०६९ सालका चर्चित प्रकरण

                      नेविद्युत् प्राधिकरणभित्र २०६९ सालमा सबैबढी चर्चामा रेप्रकरण ट्रान्सफर्मरहो

                      347 Views

                      सजिलो छैन डोल्पामा बिजुली निकाल्न

                      डोल्पा देशको सबैभन्दा ठूलो जिल्लाको रूपमा सामान्य ज्ञानको पानामा अंकित भएर पनि विकास निर्माणको क्षेत्रमा पछाडि परेको छ

                        काम विशेषले सदरमुकाम र शहरतिर झर्दा बिजुली बत्ति बलेको, बिजुलीबाट खाना पकाएको, रेडियो, टीभी बजाएको देखेका डोल्पालीहरूले आफ्नो गाउ“मा पनि बिजुली बाल्नुपर्ने सोचमा पुगे । अन्य कयौं आवश्यकतालाई थाती राखेर बिजुली बाल्ने ध्याउनमा लागेको उनीहरूलाई विभिन्न हन्डर र ठक्कर आइपरेका छन् । वर्षौको प्रयासपछि पनि १०–२० किलोवाट बिजुली निकाल्न वीरबलको खिचडीजस्तै भएको छ । गाउ“मा बिजुली बालेर छोड्ने बाचाका साथ राजधानी छिरेका डोल्पालीहरू काठमाडौंको भीडमा बेपत्ता हुने अवस्था सिर्जना भएको छ ......

                        368 Views

                        Sufficient power generation must to achieve ‘developing country’ status: Expert

                          A major policy intervention would be required to start more hydropower projects in the country to achieve the required per capita electricity consumption for graduating Nepal to the league of developing countries by 2022, an energy expert said on Friday.

                          1314 Views

                          Face to Face with Masataka Nakahare, DG of the South Asia Department of JICA

                            Aid disbursement depends on absorption capacity Japan resumed providing yen loans, known as Overseas Development Assistance (ODA), to Nepal with a Rs 14.168-billion soft credit for the Tanahun Hydropower Project after a 12-year break.

                            420 Views